धरान । सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना सुचारु भएको छ । निर्वाचन आयोगले हस्ताक्षर नगरिएको मतपत्र बदर गर्ने र हस्ताक्षरविनाका फेला परेको स्थानका मतदान अधिकारीलाई विभागीय कारबाही गर्ने निर्णयभएसँगै रोकिएको मतगणना सुचारु भएको हो । धरान उपमहानगरपालिकामा हस्ताक्षर नगरिएको मतपत्र भेटिएपछि त्यसलाई सदर मान्ने अथवा बदर गर्ने भन्ने विवादका कारण बुधबार दिउँसो २ बजेदेखि मतगणना नै […]