दोलखामा माओवादीको अग्रता तोड्दै अघि लाग्यो एमाले

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको अहिले जारी मतगणनामा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका हुन् । सुरुवातदेखि अग्रता लिइरहेका माओवादीका गंगा कार्की पछि परेका छन् ।

सम्बन्धित सामग्री

ताप्लेलुङमा माओवादीको अग्रता, पछ्याउँदै एमाले

ताप्लेजुङमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका उम्मेदार खेलप्रसाद बुढाथोकीले १६ हजार ८ सय ६१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार योगेशकुमार भट्टराईले १६ हजार...

ताप्लेलुङमा माओवादीको अग्रता, पछ्याउँदै एमाले

ताप्लेजुङमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका उम्मेदार खेलप्रसाद बुढाथोकीले १६ हजार ८ सय ६१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार योगेशकुमार भट्टराईले १६ हजार...

गोरखाको भिमसेनथापामा माओवादीको अग्रता

गोरखाको भिमसेनथापा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएका छ । आइतबार जारी मतगणनामा माओवादी केन्द्रले अग्रता लिएको हो ।३०२ मत गन्दा माओवादी केन्द्रले १६० ल्याएको छ भने नेपाली काँग्रेसले १०१ मत ल्याएको छ । नेकपा एमालेले २१ मत ल्याउँदा जनता समाजवादी पार्टी जसपाले अहिलेसम्म मत ल्याउन सकेको छैन । यस्तै उपप्रमुखमा माओवादी केन्द्रले १२८, काँग्रेसले ११३, एमाले ३६ र जसपाले ५ ल्याएको छ  ।

जीतपुर सिमरामा माओवादीको अग्रता, एमाले तेस्रो

बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ । मेयरमा माओवादीका राजन पौडेल १०६८ मतसहित पहिलो, लोकतान्त्रिक समाजवादी पार्टीका संजय कुमार साह ७८६ मतसहित दोस्रो स्थानमा छन्...

कैलालीको गौरीगंगामा माओवादीको अग्रता कायमै

कैलालीको गौरीगंगा नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ । शनिबार जारी मतगणनामा माओवादी केन्द्रका देवीदत्त कडेलले आफ्नो अग्रता कायमै राखेका हुन् । यस्तो छ मतपरिणाम : स्थानीय निर्वाचन २०७९ गौरीगंगा नगरपालिका कैलाली नगरप्रमुख पदको मतपरिणाम (२०० मा ) पदम सिंगाल   (एमाले) : ५८देवीदत्त कडेल (माओवादी): १११सुवास कुवंर (राप्रपा): ४सावित्री गिरी (मौलिक जरोकिलो): ०भान बहादुर ठगुन्ना (स्वतन्त्र): ०उपप्रमुख पदको मतपरिणाम (२०० मा ) शान्ति देवी सिंह (एमाले

प्युठानको झिमरूकमा माओवादीको अग्रता

प्युठानको झिमरुक गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । कुल २ सय मत गणना हुँदा माओवादी केन्द्र पितबहादुर एमसीले अध्यक्षमा ११६ मत ल्याएका हुन् । उपाध्यक्षमा विष्णु घर्तीले मगरले १२२ मत ल्याएका छन् । झिमरूकमा माओवादी एमाले गठबन्धन छ । यस्तै नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाबाट संयूक्त उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाका टिकाबहादुर जिसीले ६१ मत र काँग्रेसबाट उपाध्यक्षमा प्रमोद पोखरेलले ५६ मत ल्याएका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिकामा माओवादीको अग्रता

तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले अग्रता बनाएको छ । ८ सय मत गन्दा उपाध्यक्ष पदमा पनि माओवादी कै अग्रता रहेको छ ।अध्यक्ष पदमा  नेकपा एमाले– १७९नेपाली काँग्रेस – २१४नेकपा माओवादी - ३४०उपाध्यक्ष पद : नेकपा एमाले  गठबन्धन  (स्वतन्त्र) – १२५नेपाली काँग्रेस – २२८नेकपा माओवादी - ३११

कञ्चनपुरमा काँग्रेस र माओवादीको अग्रता

कञ्चनपुरका नौ पालिकामध्ये नेपाली काँग्रेसले यहाँका चार पालिकामा जारी मतगणनामा अग्रता लिएको छ । यहाँको महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा नेपाली काँग्रेसबाट नगरप्रमुखका उम्मेदवार गोपाल भट्टले ६०० मत गणना हुँदा ३२६ र नेकपा (एमाले) का उम्मेदवार किशोर लिम्बूले २३९ मत प्राप्त गरेका छन् ।त्यसैगरी यहाँको बेल्डाडी गाउँपालिकामा पनि नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार हरिषचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथले सुरुआती अग्रता लिएकी छिन्, भने उनलाई एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । बेल्डा

तनहुँका दुई पालिकामा एमाले,  एकमा  माओवादीको अग्रता

स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनामा तनहुँका दुई पालिकामा नेकपा (एमाले) र एक पालिकामा नेकपा(माओवादी) केन्द्रले अग्रता लिएको छ । प्राप्त मतपरिणामअनुसार जिल्लाको म्याग्दे र घिरिङ गाउँपालिकामा एमालेले अग्रता लिएको छ भने बन्दीपुर गाउँपालिकामा माओवादीले अग्रता लिएको छ । नौ सय मतगणना हुँदा म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले ४६८ र नेपाली कांग्रेसका मायादेवी रानाले ३४४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकै रत्ना घिमिरेले ३७४ र नेपाली कांग्रेसका

कञ्चनपुरको बेलौरीमा माओवादीको अग्रता

कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा माओवादी केन्द्रले अग्रता लिएको छ। माओवादी केन्द्रका मेयर उम्मेदवार पोतीलाल चौधरीले ३ सय ८९ मतसहित अग्रता लिएका छन्। नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार हरेन्द्रसिंह विष्टले २ सय ४९ मतसहित दोस्रो र एमाले उम्मेदवार कमला बोहराले २ सय ४५ मतसहित तेस्रो स्थानमा छन्।