रुपन्देहीका पाँचमध्ये तीन क्षेत्रमा एमाले–राप्रपा गठबन्धनको अग्रता कायमै

प्रतिनिधिसभा अन्तर्गत रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा प्रतिनिधिसभातर्फ नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् भने एउटामा कांग्रेस र अर्को एउटा क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।एमाले–राप्रपा–जसपा गठबन्धन रहेको रुपन्देहीमा पाँच दलीय गठबन्धन भने पछाडि परेको छ । रुपन्देहीको क्षेत्र नं. १ मा एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता छविलाल विक ५ हजार ३४५ मतसहित अग्रता बनाइरहेका छन् । पाँच

सम्बन्धित सामग्री

कास्की–१ मा एमालेका गुरुङको अग्रता कायमै

कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका मनबहादुर गुरुङको अग्रता कायमै रहेको छ। हेभिवेट भिडन्त भएको यस क्षेत्रमा एमालेका गुरुङ नेपाली कांग्रेसका किशोरदत्त बराल भन्दा १ हजार ४ सय २९ मतान्तरले अगाडि छन्।...

झापा ३ मा ३ हजार ४६१ मतान्तरले लिङ्देनको अग्रता कायमै

झापा- झापा क्षेत्र नम्बर- ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायमै छ। ७८ हजार ३३६ मत गन्दा लिङ्देनले ३६ हजार ५० मत प्राप्त गरेर अग्रता कायमै गरेका हुन्। उनलाई पछ्याएका सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्ण सिटौलाले ३२ हजार ५८९ मत प्राप्त गरेका छन्। उनीहरूबीच ३ हजार ४६१ मतान्तर रहेको छ। सो क्षेत्रमा मतगणना […]

चितवन : दुई निर्वाचन क्षेत्रमा रास्वपा र एक क्षेत्रमा राप्रपाको अग्रता कायमै

चितवनमा रहेका तीन निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अग्रता कायमै रहेको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ मा रास्वपा र क्षेत्र नम्बर ३ मा राप्रपाले अग्रता कायम राखेको हो । निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका हरि ढकालले आफ्नो अग्रता कायम राख्नुभएको […]

कास्की क्षेत्र नं १ मा एमालेको अग्रता कायमै

कास्कीको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)को अग्रता कायमै छ । क्षेत्रमा कुल ६८ हजार छ सय ३२ मत खसेकामा हालसम्म १९ हजार पाँच सय ६९ मतगणना गर्दा आठ सय २९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका मनबहादुर गुरुङ आठ हजार दुई …

नवलपुरका दुवै क्षेत्रमा कांग्रेसकाे अग्रता कायमै

नवलपरासी (बर्दघाट सुस्तापूर्व)- नवलपुरमा जारी मतगणनामा प्रतिनिधिसभाका दुवै क्षेत्रमा नेपाली कांगे्रसको अग्रता कायमै रहेको छ। दुवै क्षेत्रमा सुरुवाती अग्रता कायम गरेको कांग्रेसले त्यो लयलाई अझ कायम राखेको छ। प्रतिनिधिसभा १, तर्फ कांगे्रसका उम्मेदवार डा शशाङ्क कोइरालाले एक हजार एक सय ७९ मतको अग्रता कायम गरेका छन्। उनले दुई हजार नौ सय ९४ मत प्राप्त गर्दा […]

कैलालीका ३ क्षेत्रमा नागरिक उन्मुक्ति र १ क्षेत्रमा एमालेको अग्रता

६ मंसिर, धनगढी । कैलालीका तीन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले अग्रता कायमै राखेको छ । एउटा क्षेत्रमा भने नेकपा एमालेले कांग्रेसलाई पछि पार्दै अग्रता कायम गरेको छ । सुरुवातदेखि क्षेत्र नम्बर १, २ र ३ मा अघि देखिएको नागरिक उन्मुक्ति पार्टीले तीन वटै क्षेत्रमा अग्रता कायम राखेको छ । क्षेत्र नम्बर १ मा १० हजार […]

कैलालीका दुई क्षेत्रमा नागरिकको अग्रता कायमै

कैलाली क्षेत्र नं.१ मा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै रहेको छ। ३ हजार ५१४ मत गणना गर्दा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले १ हजार ५८२ मत पाएकी छन्।...

दाङ-२ मा माओवादीकी रेखा शर्माको अग्रता कायमै, शंकर पोख्रेल पछ्याउँदै

काठमाडौं, ५ मंसिर । दाङ-२ प्रतिनिधिसभाको मतगणना जारी छ । नेकपा माओवादी केन्द्रकी रेखा शर्मा २४३४ मत ल्याएर अग्रता कायमै राखेकी छिन् । सो क्षेत्रमा एमालेका महासचिव शंकर पोख्रेल उम्मेदवार छन् । उनले १७५१ मत ल्याएका छन् । राष्टिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले भने ५८१ मत ल्याएका छन् । यो क्षेत्रमा सुरुवातदेखि नै शर्माले अग्रता […]

सप्तरी २ मा प्रतिनिधि र प्रदेशमा जनमतको अग्रता कायमै

जनकपुरधाम – सप्तरीको निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा र प्रदेशसभामा जनमत पार्टीको अग्रता कायमै रहेको छ। मतगणना सुरु भएपछि सुरुवाती अग्रता कायम गरेको जनमत पार्टीले प्रतिनिधिसभा र प्रदेशको दुबै क्षेत्रमा आफ्नो अग्रतालाई बढाउँदै गएको छ। प्रतिनिधिसभातर्फ पार्टीका अध्यक्ष डा सीके राउतले ३ हजार ९७५ मतसहित पहिलो स्थानमा छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र […]

काठमाण्डौ ४ मा गगन थापाको अग्रता कायमै

काठमाण्डौ – काठमाण्डौ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले अग्रता कायमै राख्नुभएको छ ।  अहिलेसम्म थापाले ४०४४ मत पाउनुभएको छ । नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले अहिलेसम्म २९ सय ७६ मत पाउनुभएको छ । यो क्षेत्रमा जम्मा ४५ हजार ७ सय ५ मत खसेको छ ।