नारायणहिटी र बतास प्रकरण : रेस्टुरेन्ट ठेक्का सम्झौता मिलेमतोमा भएको छानबिन समितिको निष्कर्ष

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट सञ्चालनबारे अध्ययन गर्न गठित छानबिन समितिले ठेक्का सम्झौतामा मिलेमतो भएको निष्कर्ष निकालेको छ । सहसचिव होमप्रसाद लुइटेलको संयोजकत्वमा गठित छानबिन समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई २१ पेज लामो प्रतिवेदन बुझाउँदै सम्झौतामा मिलेमतो रहेको निष्कर्ष निकालेको हो । ठेक्का दिँदा बजार मूल्य भन्दा कम मूल्यमा दिइएको […]

सम्बन्धित सामग्री

नारायणहिटी छानबिन टुंगोमा पु-याऊ

नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालनका लागि बतास अर्गनाइजेसनले लिएको ठेक्का प्रक्रिया छानबिन गर्न गठित समितिले नारायणहिटीभित्र रेस्टुरेन्ट खोल्न गरिएको ठेक्का सम्झौता मिलेमतोमा भएको निष्कर्ष निकालेपछि त्यसको उचित छानबिनका लागि जनस्तरमै आवाज उठ्न थालेको छ । ललितानिवास प्रकरणले निकै आजित भएका जनता नारायणहिटीभित्र पनि के हुन थाल्यो भनेर निकै सशंकित हुन थालेको देखिएका छन् । […] The post नारायणहिटी छानबिन टुंगोमा पु-याऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.

नारायणहिटी–बतास प्रकरणः राजनीतिक दबाब दिने चोखिए

काठमाडौं, पुस २७ । नारायणहिटी दरबारभित्र बतास समूहलाई भाडामा रेस्टुरेन्ट बनाउन दिएको विवादमा राजनीतिक नेतृत्व र तालुकवाला मन्त्रीलाई चोख्याउँदै कर्मचारीलाई मात्र दोषी देखाउनेगरी प्रतिवेदन तयार पारेको पाइएको छ। पछिल्लो समय विवादमा आएको बतास समूहलाई ठेक्का सम्झौतामै मिलेमतो गरेर नारायणहिटी दरबार संग्रहालयको क्यान्टिन भाडामा लगाएको प्रतिवेदनले देखाएको हो। संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालको मौखिक आदेशमा उक्त […]

नारायणहिटी प्रतिवेदन : मन्त्रीलाई चोख्याउँदै कर्मचारीलाई मात्र दोष

नारायणहिटी दरबारभित्र बतास समूहलाई भाडामा रेस्टुरेन्ट बनाउन दिएको विवादमा राजनीतिक नेतृत्व र तालुकवाला मन्त्रीलाई चोख्याउँदै कर्मचारीलाई मात्र दोषी देखाउनेगरी प्रतिवेदन तयार पारेको पाइएको छ।पछिल्लो समय विवादमा आएको बतास समूहलाई ठेक्का सम्झौतामै मिलेमतो गरेर नारायणहिटी दरबार संग्रहालयको क्यान्टिन भाडामा लगाएको प्रतिवेदनले देखाएको हो। संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालको मौखिक आदेशमा उक्त स्वीकृति दिएको भन्दै उनलाई मात्रै दोषी देखाएर तत्कालीन मन्त्री तथा सचिवलगायतलाई चोख्याएको देखिन्छ।

नारायणहिटी परिसरमा मिलेमतो गरी संरचना

नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको जग्गा भाडामा लगाई ‘रेस्टुरेन्ट’ बनाउने कार्यमा कानुनी त्रुटि तथा प्रक्रियागत कमजोरी दुवै रहेको पुष्टि भएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले बतास समूहको बी म्यानेजमेन्ट प्रालिलाई रेस्टुरेन्ट चलाउन दिएको भनिएको जग्गा पनि सम्झौताभन्दा धेरै बढी रहेको ठहर भएको छ । त्यस कार्यमा नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाललाई मुख्य दोषी देखाई कारबाहीका लाग...

नारायणहिटीबाट हटाइँदै बतास समूहका संरचना

नारायणहिटी संग्र्रहालयभित्र रेस्टुरेन्ट सञ्चालन गर्ने भन्दै बतास समूहले संरचना निर्माण गरेको हो। मन्त्री आलेको चेतावनीपछि सोही समूहले संरचना भत्काउन कामदार खटाएको छ।...

नारायणहिटी परिसरमा बतास समूहले बनाएका संरचना भत्काइँदै

नारायणहिटी दरबार संग्रहालयको परिसरमा बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको छ। क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बनाउन लागिएको संरचना शुक्रबार बिहानदेखि नारायणहिटी दरबार संग्रहालय विकास समितिले भत्काउन सुरु...

नारायणहिटीमा यसरी पसेको थियो बतास

बतास अर्गनाइजेसन नारायणहिटी दरबार संग्रहालयमा एक वर्षअघि गैरकानुनी रूपमा प्रवेश गरेको थियो । बतास समूहले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट सञ्चालनका लागि केपी ओली नेतृत्वको सरकारकै पालामा अनुमति पाएको थियो । १७ पुस ०७७...

नारायणहिटी परिसरमा रेष्टुरेन्ट सञ्चालनबारे छानबिन गर्न समिति गठन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार संग्राहलयको परिसरमा बतास समूहलाई क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालन गर्न अनुमति दिइएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयले बिहिबार सहसचिव होम...

नारायणहिटीमा रेस्टुरेन्ट निर्माणको काम रोक्ने निर्णय

२० पुस, काठमाडौं । सरकारले नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि रोकेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै तत्कालका लागि संरचना निर्माणको काम रोक्न निर्देशन दिएको हो । ‘….सञ्चारमाध्यमहरुमा आएका समाचारका कारण […]