नारायणहिटीमा यसरी पसेको थियो बतास

बतास अर्गनाइजेसन नारायणहिटी दरबार संग्रहालयमा एक वर्षअघि गैरकानुनी रूपमा प्रवेश गरेको थियो । बतास समूहले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट सञ्चालनका लागि केपी ओली नेतृत्वको सरकारकै पालामा अनुमति पाएको थियो । १७ पुस ०७७...

सम्बन्धित सामग्री

बतास फाउण्डेशनद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण

सरकारी अस्पतालमा अब अक्सिजनकै अभावमा विरामीले सकस भोग्नुपर्ने छैन्। कोरोनाकालमा अक्सिजनकै अभावमा विरामीले ज्यानै गुमाउनुपर्ने अवस्था थियो। अक्सिजनको चरम अभाव बढेपछि निजी संस्था बतास अर्गनाईजेशन अन्तर्गतको बतास फाउण्डेशनले पोखराकै पुरानो सरकारी अस्पताल पश...

मन्त्री आलेविरुद्ध मुद्दा दायर गर्न सर्वोच्चमा बतास समूह

काठमाडौँ – बतास समूहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ। बतास समूहले मन्त्रीबाट आफू अन्यायमा परेको जनाउँदै उनीविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयार गरेको हो। ‘बतास फाउण्डेशनको नामबाट बुधबार मन्त्री आलेविरुद्ध रिट परेको छ तर दर्ता भएको छैन। अहिले उक्त रिटमाथि अध्ययन भइरहेको छ’, प्रधानन्यायाधीश चोलेन्द्र […]

बतास को हुन् र किन प्रहार भइरहेछ ?

काठमाडौं, ३ माघ । ५० हजार रुपैयाँमा पोखराको पृथ्वीचोकमा टेलिफोन सेवा सुरु गरेर व्यवसायमा हात हालेका आनन्दराज बतास यतिबेला नेपालका ठूला व्यवसायीमध्येका हुन् । अरबौंको लगानी र ११ सय कर्मचारीको रोजगारदाता रहेको बतास समूहका अध्यक्ष हुन् उनी । बतासलाई विगतमा कर्मले चिन्थे । तर, नारायणहिटी दरबार संग्राहालयको जग्गा भाडामा लिएको विषयमा उनी विवादमा तानिएसँगै चर्चामा […]

बतास समूहको स्पष्टोक्ति : नारायणहिटीमा सेटिङ भएको थिएन

२८ पुस, काठमाडौं । बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालयभित्र क्याफे सञ्चालनको ठेक्का कुनै सेटिङको आधारमा नपाएको दावी गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले नारायणहिटी दरबार परिसरमा क्याफे सञ्चालनको ठेक्का कुनै प्रभाव र दबावमा पाएको होइन भन्ने कुरा सम्झौाको भाषाले नै स्पष्ट हुने बताए । ‘बतास अर्गनाइजेशनले कुनै प्रकारको […]

सबै सम्झौता खारेज गर्न बतास समूहको सरकारलाई चुनौती

काठमाडौं : पछिल्लो समय विवादित बनेको व्यावसायिक घराना बतास समूहले सरकारलाई आफूसँग गरेका सबै सम्झौताहरू खारेज गर्न चुनौती दिएको छ।समूहका अध्यक्ष आनन्दराज बतासले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूहरूसँग भएका सम्झौता एकमुष्ट खारेज गर्न सरकार स्वतन्त्र रहेको उल्लेख गरेका हुन्।‘बतास अर्गनाइजेसनले कानुनसम्मत रूपमा भाडामा लिएर सञ्चालन गरेका सम्पूर्ण व्यावसायिक सम्झौताहरू कानुनबमोजिम रद्द गर्न नेपाल सरकार स्वतन्त्र छ’, विज्ञप्तिमा लेखिएको छ, ‘त्यसैले बतास अर्गना

तान्न पुगेन सास, जताततै चल्यो बतास

ओहो ! चिसो, त्यसमाथि हावा...! यो जाडो कसरी कटाउने होला ?धन्न यहाँ हावा मात्रै चलेको छ, सहरतिर बतास नै चल्यो रे ।अनि यहाँ पनि बतास नै चलेकै छ नि, हावा भनेको बतास हैन र भन्या, के कुरा गरेको होला ?यहाँ चलेको बतास कपाल मात्रै उडाउन खालको, सहरतिर चलेको बतासले त कुर्सी पनि उडाउन सक्छ रे ।कुर्सी उडाउन बतास नै चल्नुपर्दैन क्या । अनि कुनै कुर्सी त जति बतास चले पनि डेग चल्दैन । बरु यसपालि सहरमा चलेको बतास चाहिँ कस्तो खालको हो त ?खै कस्तो कस्तो । कुरा सुन्दा गतिवान बतास जस्तो लाग्छ, तर परिणाम सुन्दा अगतिलो लाग्छ ।हैन भन्...

‘बतास’ चल्दा

‘बतास’ चल्दा मन्त्रीको टोपी उड्छ ‘यति’ले भेट्छ । बतास फेरि गौशालातिर चल्छ साधु तर्सिन्छ । तर्सेको साधु पाटनको पाटीमा बतासै भेट्छ । अब बतास बार्दलीमा चल्छ, बा’लाई ठण्डा ! ठण्डा गढेुसी ककसको शीरमा बर्सिन्छ डण्डा ! बतास त्यतै क्यान्टिनमा चल्दैछ खाने हो अण्डा ? बतास चल्दा फर्फराइ रहन्छ मन्त्रीको झण्डा ! हेत्तेरिका रे ! फसिसक्नु […]

यसरी परेका थिए आनन्दराज बतास ‘स्टिङ अपरेशन’मा (भिडियोसहित)

पुष २३, काठमाण्डौ । एमाले नेताहरुको साथ सहयोगमा देशभरका धार्मिक र पर्यटकिय क्षेत्रका सरकारी जग्गा सस्तोमा लिजमा लिएर मुनाफा आर्जन गरिरहेको यति ग्रुप जस्तै गतिमा अघि बढिरहेको बतास ग्रुपका अध्यक्ष आनन्दराज बतास धेरैका लागि गुमनाम पात्र हुन । गुमनाम भएपनि उनको उच्च राजनीतिक घरानासँगको उठबसले फाइदै फाइदा दिलाएको छ । व्यवसायमा उदाउदै गरेको त्यही बतास […]

चिसो बतास

निलो आकाश पारिलो घामको साथमा आँगनमा छु अहिले उत्तर दिशामा देखिन्छन्  टलक्क टल्किएका धारिला हिम श्रृङ्खला त्यहींबाट निरन्तर बहँदै मसम्म आइपुगेको छ शरदको चिसो बतास।