नारायणहिटी परिसरमा बतास समूहले बनाएका संरचना भत्काइँदै

नारायणहिटी दरबार संग्रहालयको परिसरमा बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको छ। क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बनाउन लागिएको संरचना शुक्रबार बिहानदेखि नारायणहिटी दरबार संग्रहालय विकास समितिले भत्काउन सुरु...

सम्बन्धित सामग्री

बतास समूहले आफुलाई मन्त्रीबाट हटाउन खोजेको मन्त्री आलेको आरोप

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अनाधिकृत कब्जावाट नारायणहिटी छुटाउन खोज्दा बतास समूह आफुलाई मन्त्रीबाट हटाउन लागिपरेको आरोप लगाएका छन् । १७औं फेवा नववर्ष महोत्सवको बुधबार पोखरामा उद्घाटन गर्दै उनले ...

तनहुँको मानहुँकोट बतासलाई भाडामा लगाउने प्रक्रिया रोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले तनहुँको मानहुँकोट भाडामा लगाउने प्रक्रिया रोक्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मानहुँकोट भाडामा लगाउने प्रक्रिया रोक्न अल्पकालिन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र व्यास नगरपालिकाका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गर्दै उक्त क्षेत्र भाडामा दिने प्रक्रिया तत्काल रोक्न भनेको हो । निवेदकले माग गरेअनुसार अन्तरिम आदेश दिने की नदिने भन्ने विषयमा छलफल गर्न अदालतले दुबै पक्षलाई बोलाएको छ ।ऐतिहासिक पर्यटकीयस्थल बतास समूहको व्यास हिल्स प्रा.लि.लाई कौडीको भाउमा भाडामा दिन लागिएको भन्दै सर्वोच्चमा मुद्दा परेको थियो । अधिवक्ता रामचन्द्र पौडेलले दायर गरेको रीटमा अन्तरिम आदेशमार्फत सबै प्रक्रिया रद्ध गर्न माग गरिएको थियो ।नारायणहिटी दरबारभित्र क्याफ्टेरिया सञ्चालनको विषयमा विवादित बनेपछि बतास समूह चर्चामा छ ।

पर्यटनमन्त्रीको एक्सन : बतास समूह र भेषनारायण दाहाललाई कारबाही गर्न पत्र

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी संग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहाल र बतास समूहसहित संलग्नहरुलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र  प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ । मन्त्रालयका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार उनीहरुलाई सार्वजनिक सम्पदा विरुद्धको कसुरमा बुधबार कारबाहीका लागि पत्र लेखिएको हो । मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय परिसरमा क्यान्टिनरक्याफ्टेरिया …

पशुपति धर्मशालामा बतासको व्यापार : रक्सी–मासु निषेध, मासिक झण्डै ९ लाख भाडा

नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बनाउन लागेपछि यतिबेला बतास समूह विवादको केन्द्रमा छ । राजधानीको मुटु मानिने नारायणहिटीको महँगो जग्गा सस्तो भाडामा लिएर व्यवसाय गर्न लागेको खुलासा भएसँगै बतास समूह विवादमा तानिएको हो । नारायणहिटीमात्रै होइन, बतास समूहले यस्तो व्यापार काठमाडौँकै धार्मिकस्थल पशुपतिनाथ क्षेत्रमा पनि गरिरहेको छ ।पशुपति धर्मशालामा होटल सञ्चालन गरेको बतासको त्यहाँको लगानी पनि विवादमुक्त भने छैन । रातोपाटीलाई प्राप्त डकुमेन्टअनुसार बतास समूहले पशुपति धर्मशालामा २०७६ वैशाख ३०

ऐतिहासिक सम्पदामा व्यापार कति उचित ?

दलहरूको महाधिवेशनको ताप सकिन नपाउँदै अहिले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट सञ्चालन गर्ने गरी भएको टेण्डरको विषय छाएको छ । यसको केन्द्रमा वर्तमान पर्यटन मन्त्री प्रेम आले, पूर्व पर्यटन मन्त्री योगेश भट्टराई तथा बतास समूह देखिएका छन् । संग्रहालयका कार्यकारी निर्देशकले पूर्व मन्त्रीको मौखिक आदेश अनुसार प्रक्रिया अगाडि बढाइएको भनी प्रारम्भिक प्रतिक्रिया […]

बतासको अर्को कर्तुतः नारायणहिटी भित्र विज्ञापन बोर्ड राख्न अनुमति

नारायणहिटी दरबार संग्रहालयभित्र सेटिङ्गमा रेस्टुरेन्ट सञ्चालनको अनुमती लिएको बतास समूह यतिवेला विवादमा छ। यो प्रकरणसँगै वतासले गरेका गैरकानुनी कामहरुको एकपछि अर्को गर्दै पर्दाफास भईरहेको छ। यसैक्रममा बतास समुहले काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर ...

नारायणहिटीभित्रको बंकरमा पनि बार बनाउँदै थियो बतास समूह (भिडियो)

एक वर्ष अगाडि गैरकानुनीरुपमा नारायणहिटी दरबार संग्रहालयमा प्रवेश गरेको बतास अर्गनाइजेसनले त्यहाँ रहेको बंकर भित्र पनि संरचना बनाइरहेको भेटिएको छ। दरबार परिसरभित्र रहेको अस्थायी प्रकृतिको बंकरसमेत बतासले कब्जामा लिएर बार...

बतास समुहमा के हो प्रधानमन्त्री पत्नि आरजुको साईनो ?

नारायणहिटी दरबार संग्राहलय परिसरभित्र रेस्टुरेन्ट सञ्चालन गर्ने विषयले बतास समूह यतिवेला चर्चामा छ । रेस्टुरेन्टका लागि भवन निर्माणको काम तीव्र पारेपछि त्यसको चर्को विरोध भयो।  बताससँगै उसलाई रेस्टुरेन्ट सञ्चालनका लागि अनुमती दिने ...

बतासलाई नारायणहिटी छिराउन ठेक्कामै गरिएको थियो ‘सेटिङ’

२१ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको मौखिक निर्देशनमा अर्को निर्णय नभएसम्मका लागि दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकस समितिले मंगलबार नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट निर्माणको काम रोक्न निर्देशन दियो । तर, रेस्टुरेन्ट चलाउन सेटिङबाट ठेक्का पाएर छिरेको बतास समूह अन्तरगतको बी म्यानेजमेन्ट प्रालि नारायणहिटीबाट सधैँका लागि निस्कने/ननिस्कने तय […]