२७ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७४/७५ को दश महिना (वैशाख)सम्ममा कुल वस्तु व्यापार घाटा ९ खर्ब १९ अर्ब १८ करोड बराबर पुगेको छ । २२.९ प्रतिशतले विस्तार भएर ब्यापार घाटा १० महिनामै ९ खर्ब नाघेको हो ।
समीक्षा अवधिमा वस्तु आयात २१.९ प्रतिशतले बढेर ९ खर्ब ८५ अर्ब ८३ करोडको …