चालू आवको दुई महिनामा ३ खर्ब रूपैयाँ बढीको सामान आयात

चालू आर्थिक वर्ष २०७८/०७९ को दुई महिना (साउन–भदौ) मा नेपालले ३ खर्ब रूपैयाँ बढीको सामान आयात गरेको छ।

सम्बन्धित सामग्री

दुई महिनामा व्यापार घाटा दुई खर्ब ४४ अर्ब

आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा रु दुई खर्ब ४४ अर्ब ९३ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सो अवधिमा नेपालले कुल रु दुई खर्ब ७३ अर्ब ६० करोड बराबरको सामान आयात गरेको छ भने रु २८ अर्ब ६८ करोड बराबरको सामान निर्यात गरेको छ । राष्ट्र बैंकका अनुसार […]

व्यापार घाटाको व्यापकता

आयात नियन्त्रणमा कडाइ गर्न बैंकहरूले अत्यावश्यकबाहेकका सामग्रीमा प्रतितपत्र अथवा एलसी नखोल्ने निर्णय गरे पनि १२ महिनामा अर्बौं रुपियाँको बिलासिताका सामान आयात भएका छन्।...

८ महिनामा १३ खर्बको सामान आयात, ब्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो

चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा  नेपालले १३ खर्ब ८ अर्बको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि फागुनसम्मको अवधिमा नेपालले १३ खर्ब ८ अर्ब ७३ करोड बराबरको सामान आयात गरेको हो। अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात ३८.६४ प्रतिशतले बढेको हो। अधिल्लो आर्थिक वर्षको पहिलो ८  महिनामा नेपालले ९ खर्ब ४३ अर्ब बराबरको सामान आयात गरेको थियो । त्यस्तै चालु आर्थिक वर्षको ८ महिनामा नेपालले १ खर्ब ४७ अर्ब बराबरको सामान निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात ८२.९० प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ८ महिनामा नेपालले ८० अर्ब ७७ करोड बराबरको सामान निर्यात गरेको थियो  । चालु आर्थिक वर्षको ८ महिनामा नेपालको ब्यापार घाटा ११ खर्ब ६० अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा ३४.५० प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ८ महिनामा नेपालको ब्यापार घाटा ८ खर्ब ६३ अर्ब मात्रै थियो। ८ महिनाको अवधिमा  नेपालले डिजेल मात्र ८७ अर्ब ८३ करोडको आयात गरेको छ ।  त्यस्तै ४० अर्ब ६४ करोडको एलपीजी ग्यास, तथा ३९ अर्ब ८५ करोडको पेट्रोल आयात गरेको छ ।  यस अवधिमा नेपालले  ४१ अर्ब ४० करोडको सोयाबिन तेल निर्यात गरेको छ ।

वीरगञ्ज नाका भएर सात महिनामा युक्रेनबाट ६ अर्बको सामान आयात

वीरगञ्ज– चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनाको अवधिमा देशकै मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार भएर युक्रेनबाट नेपालमा करिब ६ अर्बको सामान आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकअनुसार वीरगञ्ज नाका भएर साउनदेखि माघसम्म रु पाँच अर्ब ९९ करोड ३२ लाख ३८ हजार मूल्य बराबरको सामान नेपाल आयात भएको छ। यो गत […]

चिनियाँ ‘नाकाबन्दी’को असरः डेढ खर्बको सामान आयात हुँदा ४५ करोडको मात्र निर्यात

काठमाडौं, ९ माघ । चीनको अघोषित नाकाबन्दी निरन्तर चलिरहेको छ । उसले चाहेमा सीमाबाट सामान पठाउने र ल्याउने गर्छ । नचाहेमा रोकिदिन्छ । चीनबाट चालु आर्थिक वर्षको ६ महिनामा एक खर्ब ४५ अर्ब ९१ करोड ३६ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ । तर, ४५ करोड ६२ लाख ४७ हजार मूल्यको सामान निर्यात भएको […]

वीरगञ्ज भन्सार नाका : ५ महिनामा २ खर्बको सामान आयात, ४७ अर्बको निर्यात

वीरगञ्ज – मुलुककै मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा २ खर्बभन्दा बढीको सामान आयात भएको छ। छिमेकी मुलुक भारतबाट यस अवधिमा सबैभन्दा बढी सामान नेपालमा आयात भएको हो। वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउनदेखि मंसिर पाँच महिनाको अवधिमा २ खर्ब ३ अर्ब ७० करोड ४८ लाख ५४ हजार रुपैयाँ […]

दुई महिनामा ३ खर्ब १४ अर्बको आयात, ४४ अर्बको निर्यात

चालू आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा ३ खर्ब १४ अर्ब रुपैयाँको सामान आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन–भदौमा उक्त मूल्यको वस्तु आयात भएको हो । यो वर्षको दुई महिनामा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ७५ प्रतिशतले बढेको देखिएको छ । गत आर्थिक वर्षको दुई महिनामा नेपालले विदेशबाट १ खर्ब ७८ अर्ब रुपैयाँको वस्तु आयात गरेको थियो ।यसैगरी, यो अवधिमा नेपालको निर्यात ११५ प्रतिशतले सुधारिएको छ । दुई महिनाको अवधिमा नेपालले ४४ अर्ब रुपैयाँको वस्तु निकासी गरेको विभागले जा

तातोपानीबाट ५२ अर्बको सामान आयात

काठमाडौं। चालू आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले तातोपानी नाकाबाट ५२ अर्ब रुपैयाँको सामान आयात गरेको छ। भन्सार विभागले बताएअनुसार ११ महिनामा ५२ अर्ब ९१ करोड रुपैयाँको सामान आयात भएको हो। यो नेपालका २३ वटा नाकाबाट भएको कुल आयातको ०.३८ प्रतिशत हो। यद्यपी यो गत वर्षको तुलनामा बढेको तथ्यांक हो।

११ महिनामा १३ खर्बको सामान भित्रियो

काठमाडौं। नेपालले ११ महिनामा १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ। चालू आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म नेपालले उक्त रकम बराबरको सामान आयात गरेको हो। गत वर्षको यही अवधिमा ११ अर्ब रुपैयाँको सामान आयात भएको थियो। जुन यो वर्ष २५ प्रतिशतले बढेको हो।

९ महिनामा देशबाट ११ खर्ब रुपैयाँ विदेशियो

देशको ११ खर्ब रुपैयाँ भन्दा बढी रकम विदेशिएको छ । चालु आर्थिक वर्षको (२०७७/७८) ९ महिनामा देशमा ११ खर्ब रुपैयाँ भन्दा बढी विदेशी सामान आयातका लागि बाहिरिएको हो ।भन्सार विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख ५७ हजार रुपैयाँ भन्दा बढीको सामान आयात भएको छ । यो अवधिमा नेपालले भारत तथा तेस्रो मुलुकबाट सो बराबरको सामान आयात गरेको हो  ।  गत वर्षको यसै अवधिमा नेपालले भारत तथा तेस्रो मुलुकबाट ९ खर्ब ८२ अर्ब ५३ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको सामान आयात गर