केरुङमा बाक्लो हिमपात, नेपाली सामान आयात प्रभावित

रसुवा – चीनको केरुङमा बाक्लो हिमपातका कारण नेपाल सामान आयात प्रभावित भएको छ। मंगलबार साँझदेखिको हिमपातका कारण नेपाल ल्याउन चीनको केरुङस्थित गोदाममा राखिएको सामान लोड हुन नसकेको व्यवसायीले बताएका छन्। केरुङमा करिब ३ फिटभन्दा बढी हिउँ परेको बताइएको व्यवसायी पुरुषोत्तम पौडेलले बताए। ‘पहिलेको भन्दा धेरै हिउँ परेको छ’, उनले भने, ‘अहिले सामान लोड गर्ने स्थिति […]