चिनियाँ ‘नाकाबन्दी’को असरः डेढ खर्बको सामान आयात हुँदा ४५ करोडको मात्र निर्यात

काठमाडौं, ९ माघ । चीनको अघोषित नाकाबन्दी निरन्तर चलिरहेको छ । उसले चाहेमा सीमाबाट सामान पठाउने र ल्याउने गर्छ । नचाहेमा रोकिदिन्छ । चीनबाट चालु आर्थिक वर्षको ६ महिनामा एक खर्ब ४५ अर्ब ९१ करोड ३६ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ । तर, ४५ करोड ६२ लाख ४७ हजार मूल्यको सामान निर्यात भएको […]

सम्बन्धित सामग्री

१० खर्बको आयात हुँदा एक खर्बको निर्यात

सरकारले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १० खर्ब रूपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको छ।...

१० खर्बको आयात हुँदा एक खर्बको निर्यात

सरकारले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १० खर्ब रूपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको छ।...

दुई खर्बको आयात, ८० करोडको निर्यात

नेपाल–चीनको तातोपानी र रसुवागढी नाका बन्द भए पनि चीनबाट २०७८/७९ मा मात्र दुई खर्ब रुपियाँ बराबरको सामान आयात भएको छ भने नेपालबाट ८० करोड रुपियाँको समान मात्र निर्यात भएको छ । चालू आर्थिक वर्षको साउन महिनामा मात्र १८ अर्ब ७६ करोड रुपियाँ बराबरको समान आयात भएको छ भने छ करोड रुपियाँ बराबरको समान निर्यात भएको छ ।

१६४ देशबाट १९ खर्बको वस्तु आयात, १२ खर्ब भारतबाट मात्रै

१२ खर्ब बढीको सामान आयात हुँदा यताबाट एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरको सामान निर्यात भएको थियो । नेपालले भारतसँग दश खर्ब ४४ अर्ब ९३ करोडको व्यापार घाटा व्यहोरेको थियो ।

वीरगञ्ज नाकाबाट एक वर्षमा ७ खर्बको सामान आयात हुँदा निर्यात ८० अर्बको मात्रै

वीरगञ्ज – मुलुकको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार नाका भएर गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट हुने सामानहरूको आयातमा वृद्धि भएको छ। गत आर्थिक वर्षमा यस नाका भएर ७ खर्बभन्दा बढीको सामानहरू विदेशबाट आयात भएको छ भने नेपालबाट विदेशमा ८० अर्बको सामानहरू निर्यात भएको छ। वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा […]

८ महिनामा १३ खर्बको सामान आयात, ब्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो

चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा  नेपालले १३ खर्ब ८ अर्बको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि फागुनसम्मको अवधिमा नेपालले १३ खर्ब ८ अर्ब ७३ करोड बराबरको सामान आयात गरेको हो। अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात ३८.६४ प्रतिशतले बढेको हो। अधिल्लो आर्थिक वर्षको पहिलो ८  महिनामा नेपालले ९ खर्ब ४३ अर्ब बराबरको सामान आयात गरेको थियो । त्यस्तै चालु आर्थिक वर्षको ८ महिनामा नेपालले १ खर्ब ४७ अर्ब बराबरको सामान निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात ८२.९० प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ८ महिनामा नेपालले ८० अर्ब ७७ करोड बराबरको सामान निर्यात गरेको थियो  । चालु आर्थिक वर्षको ८ महिनामा नेपालको ब्यापार घाटा ११ खर्ब ६० अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा ३४.५० प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ८ महिनामा नेपालको ब्यापार घाटा ८ खर्ब ६३ अर्ब मात्रै थियो। ८ महिनाको अवधिमा  नेपालले डिजेल मात्र ८७ अर्ब ८३ करोडको आयात गरेको छ ।  त्यस्तै ४० अर्ब ६४ करोडको एलपीजी ग्यास, तथा ३९ अर्ब ८५ करोडको पेट्रोल आयात गरेको छ ।  यस अवधिमा नेपालले  ४१ अर्ब ४० करोडको सोयाबिन तेल निर्यात गरेको छ ।

वीरगञ्ज भन्सार नाका : ५ महिनामा २ खर्बको सामान आयात, ४७ अर्बको निर्यात

वीरगञ्ज – मुलुककै मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा २ खर्बभन्दा बढीको सामान आयात भएको छ। छिमेकी मुलुक भारतबाट यस अवधिमा सबैभन्दा बढी सामान नेपालमा आयात भएको हो। वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउनदेखि मंसिर पाँच महिनाको अवधिमा २ खर्ब ३ अर्ब ७० करोड ४८ लाख ५४ हजार रुपैयाँ […]

नौ खर्बको आयात, निर्यात ६८ अर्ब

चालू आर्थिक वर्षको ११ महिनामा भारतलगायत तेस्रो मुलुकबाट करिब नौ खर्ब रुपैयाँका सामान आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोहीअवधिमा