सरस्वती न्यौपाने, रसुवा । अन्तर्राष्ट्रिय नाकाको रूपमा परिचित रसुवागढी नाका शुक्रबारबाट खुलेको छ । नाका खुलेसँगै चीनबाट सात कन्टेनर सामान आयात भएको छ । भन्सार प्रमुख राम प्रसाद रेग्मीका अनुसार शुक्रबार विहान सात चिनियाँ कन्टेनरबाट फर्निचरका सामान, जुता चप्पल, मेसिनलगाएतका समान आयात गरिएको छ । गत जेठ मसान्तबाट कारोवार पुनस् सन्चालनमा आयतापनि आयात संख्या कम […]