भत्ता रोकिँदा बाँच्नै गाह्रो

दुई किस्ता पाइसक्नुपर्ने बेलासम्म पनि सामाजिक सुरक्षा भत्ता नपाएपछि सप्तरीका गरिब दलित परिवारलाई छाक टार्न गाह्रो भएको छ। नवीकरणको बहानामा दलित नागरिकले छ महिनादेखि सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्। सामाजिक सुरक्षा भत्ताको भरमा जीवन गुजारिरहेका राजविराज नगरपालिका–९, १० का मुसहर बस्तीका वृद्ध, अपाङ्गता भएका, एकल महिलालाई बाँच्नै गाह्रो भएको हो।

सम्बन्धित सामग्री

जाजरकोटका जेष्ठ नागरिकलाई भत्ता लिनै गाह्रो

काठमाडौं । बैंकमा जम्मा गरिदिएको सामाजिक सुरक्षा भत्ता बुझन जाजरकोटका जेष्ठ नागरिक सडकमा बसेर पालो कुर्नु पर्ने बाध्यतामा छन् । भेरी नगरपालिकाले बैंकका जम्मा गरीदिएको सुरक्षा रकम बुझ्न उनीहरु घण्टौंसम्म सडकमा कुर्नु पर्ने बाध्यतामा छन् । बैंकमा बस्ने ठाउँ नहुँदा जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बुझ्न सडकको भुइँमा बसेर पालो कुर्न बाध्य भएका हुन् । […]

घरमै भत्ता पाउँदा ज्येष्ठ नागरिक खुसी

नवलपरासीपूर्वको गैँडाकोट नगरपालिका–३ केलादीकी सुकमाया थापा (८९ वर्षीया) सामाजिक सुरक्षा भत्ता घरमै पाउँदा निकै खुसी छन् । वडाध्यक्षले भत्ता लिएर घरमा पुग्दा पिँढीमा बसेकी सुकमायाले पहिले बैंकमा लाइन बस्नुपर्दाका दुःखलाई स्मरण गरिन् । उनी भनिछन्, “बिरामी हुँदा छोरीहरुले बोकेर लैजान्थे, कहिलेकाहीँ कागजपत्र मिलेन भनेर दिनभर लाइन बसेर फकिनुपथ्र्यो, साह्रै गाह्रो हुन्थ्यो ।” उनी मुटुको बिरामी छिन्। हात गोडा दुख्ने र हिँड्न निकै समस्या हुने गर्छ । साँझ बिहान आँगनमा हिँडडुल गरे प

घरमै वृद्धभत्ता पाउँदा ज्येष्ठ नागरिक खुसी

सरकारले ज्येष्ठ नागरिकका लागि उपलब्ध गराउने भत्ता नगद वितरण गर्दा व्यापक दुरुपयोग भएपछि बैंकमार्फत भुक्तानी दिन सुरु गरियो । यसले दुरुपयोग त रोकियो तर वृद्धवृद्धाहरुले ठूलै सकस भोग्नु परिरहेको छ । गाउँदेखि बैंकसम्म धाउनै गाह्रो पुगेपछि पनि समयमै बैंकले रकम नदिंदा उनीहरुलाई निकै सकस हुने गरेको छ । यसबीचमा कतिपय पालिकाहरुले भने घरघरमै वृद्धभत्ता पुर्याउन …

भत्ता काटिएपछि बैठकमा कोरम पुर्‍याउन सकस

प्रदेश १ को प्रकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति सर्वध्वज साँवाले बैठक भत्ता काटिएपछि समितिको वैठकमा कोरम पुर्‍याउन गाह्रो भएको गुनासो गरेका छन्।...

‘कोरोना महामारी र बैठक भत्ता काटिएपछि काम गर्न असहज’

मोरङ – कोरोना महामारी र बैठक भत्ता काटिएपछि काम गर्न असहज भएको प्रदेश १ का प्रदेश सभासदस्य एवं प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति सर्वध्वज साँवा लिम्बूले बताएका छन्। विराटनगरस्थित प्रदेश सभा बैठकमा समितिको कामकारबाहीबारे जानकारी गराउँदै सभापति लिम्बूले समितिका पदाधिकारीको भत्ता कम हुँदा बैठक बस्नसमेत गाह्रो भएको गुनासो गरे। एमाले प्रदेश सभासदस्य लिम्बूले […]

अशक्तलाई घरमै सुरक्षा भत्ता

शारदा नगरपालिका–९ सुनचौरका ८३ वर्षीय हर्कबहादुर बस्नेत सधैं भत्ताका लागि छोरा टेकबहादुर बस्नेतलाई लिएर झन्डै दुई घण्टा हिँडेर सदरमुकाम आउन बाध्य थिए । उनलाई वडा कार्यालयले मेघा बैंकमा खाता खोल्न लगाएको थियो । तर भत्ता बुझ्न आउँदा सधैं भीडभाड हुने । उनले भने, ‘बैंकमा पनि भत्ता लिन पालो पाउन गाह्रो थियो ।’

सरकारले अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा भत्ता लागू गर्न मानेन : जिफन्ट

काठमाडाैं : नेकपा (एमाले) निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अनौपचारिक क्षेत्रमा सरकारले सामाजिक सुरक्षा भत्ता दिन नचाहेको आरोप लगाएको छ।अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर जिफन्टले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आरोप लगाएको हो।अनौपचारिक क्षेत्रमा पनि सामाजिक सुरक्षा भत्ता लागू गराउनका लागि कार्यविधि बन्दै गरेको भएपनि सरकार त्यसका लागि तयार नभएको पाइएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताए।सो भत्ताबारे मजदुरलाई भन्दा सरकारलाई बुझाउन आफूहरुलाई गाह्रो भईरहेक

आर्थिक सङ्कट टार्न बसेको बैठकमा मासुभात र भत्ता

आफू र आफ्ना वरपरकालाई हेर्दा सबै ठिकठाक छ । मिठो खान, राम्रो लगाउन, सरर गाडीमा चढ्न, मोजमस्ती र रमाइलो गर्न सबैलाई पुगेकै छ । तै पनि अर्थतन्त्र चौपट भो, अब धान्न मुश्किल पर्छ भनेर मान्छेहरु कराइरहन्छन् । फजुल खर्च घटाउनुपर्यो भन्छन् । फजुल खर्च घटाउनै पर्यो भने आफू र आफ्नाको चित्त के भनेर बुझाउनु ? त्यो गाह्रो हुन्छ । आफ्नाको चित्त बुझाउन गाह्रो हुने देखेपछि सरकारले हतारहतार आफ्ना मान्छेलाई आ-आफ्ना ठाउँमा नियुक्त गर्यो, अर्काका मान्छेलाई पाखा लगायो । यति काम गरेपछि सरकारलाई लाग्यो, अब चाहिँ अर्थतन्त्रमा गम्भीर सङ्कट आउन सक्छ, फजुल खर्च...

सुरक्षा भत्ता समयमा भुक्तानी गर्न माग

सरकारबाट उपलब्ध गराइने सामाजिक सुरक्षा भत्ता समयमा नपाएको ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । समयमा भत्ता नपाउँदा योजनाअनुसारको काम गर्न गाह्रो भएको उहाँहरूको भनाइ छ ।