जाजरकोटका जेष्ठ नागरिकलाई भत्ता लिनै गाह्रो

काठमाडौं । बैंकमा जम्मा गरिदिएको सामाजिक सुरक्षा भत्ता बुझन जाजरकोटका जेष्ठ नागरिक सडकमा बसेर पालो कुर्नु पर्ने बाध्यतामा छन् । भेरी नगरपालिकाले बैंकका जम्मा गरीदिएको सुरक्षा रकम बुझ्न उनीहरु घण्टौंसम्म सडकमा कुर्नु पर्ने बाध्यतामा छन् । बैंकमा बस्ने ठाउँ नहुँदा जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बुझ्न सडकको भुइँमा बसेर पालो कुर्न बाध्य भएका हुन् । […]