मोरङ – कोरोना महामारी र बैठक भत्ता काटिएपछि काम गर्न असहज भएको प्रदेश १ का प्रदेश सभासदस्य एवं प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति सर्वध्वज साँवा लिम्बूले बताएका छन्। विराटनगरस्थित प्रदेश सभा बैठकमा समितिको कामकारबाहीबारे जानकारी गराउँदै सभापति लिम्बूले समितिका पदाधिकारीको भत्ता कम हुँदा बैठक बस्नसमेत गाह्रो भएको गुनासो गरे। एमाले प्रदेश सभासदस्य लिम्बूले […]