दाङमा एनसिएलका दुई टावरको  विद्युत् काटियो

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले दुईवटा एनसिएल टावरको विद्युत् काटेको छ । वितरण केन्द्रले हापुरेको र मोतिपुरको टावरको लाइन काटेको हो । विद्युतको बक्यौता रकम नबुझाएको भन्दै आइतबार ती टावरको लाइन काटिएको...

सम्बन्धित सामग्री

करेन्ट लागेर मृत्यु भएका परिवारलाई सरकारद्वारा आर्थिक सहयोग

तुलसीपुर – दाङमा करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएपछि सरकारले आर्थिक सहयोग गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयबाट प्रत्येकलाई रु एक/एक लाख, जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रत्येकलाई रु दुई÷दुई लाख, नेपाल विद्युत् प्राधिकरण लमहीद्वारा जनही रु पाँच/पाँच लाख सहयोग गर्ने सहमति भएको छ । पीडित र पीडक पक्षबीच आज भएको सहमतिअनुसार […]

दाङमा प्रशारण लाईनको टावर ढल्दा विद्युत सेवा प्रभावित

काठमाडौं । अविरल वर्षासँगै गएको पहिरोका कारण दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ। शुक्रबार गएको पहिरोले लमही नगरपालिका–६, बेल्दामारस्थित १८ नं टावर ढालेको हो । प्रसारण लाइनमा समस्या आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति अवरोध भएकोमा प्राधिकरणले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत् दिएको विद्युत प्राधिकरण हटलाइन सेवाले जनाएको छ । प्राधिकरणले […]

विद्युत् अनियमित भएको भन्दै उपभोक्ताले कार्यकक्षामै थुने कर्मचारी

दाङमा विद्युत् अनियमित भएको भन्दै तुलसीपुरस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका कर्मचारीलाई उपभोक्ताहरुले कार्यालयमा थुनिदिएको छन्। कार्यालयभित्र काम गरिरहेको अवस्थामा तुलसीपुरका केही उपभोक्ताले कार्यालय प्रमुखको कार्यकक्ष र कार्यालय भवनको गेटमा...

विद्युत् कार्यालयलाई लालटिन उपहार

दाङ – अघोषित लोडशेडिङ हुन थालेकाे भन्दै नेपाली कांग्रेसले दाङमा विद्युत् कार्यालयलाई लालटिन उपहार दिएको छ । आज शुक्रवार नेपाली कांग्रेस घोराही उपमहानगर कमिटिको अगुवाइमा ध्यानाकर्षण पत्रसहित विद्युत् कार्यालयलाई लालटिन उपहार दिइएकाे हाे ।  प्रतिनिधिमण्डल गएर अघोषित लोडशेडिङलाई तत्काल समाधान गर्न दबाब दिने कार्यक्रमस्वरूप लालटिन उपहार दिइएको कांग्रेस क्षेत्रीय सभापति भीमप्रकाश खड्काले बताउनुभयो । कार्यालय पुगेकाे समूहले वितरण केन्द्रका प्रशासन प्रमुख डण्डपाणि विकलाई भेटेर समस्या राख्नुका साथै यथाशीघ्र समाधान गर्नसम...

दाङकाे घोराहीमा नयाँ विद्युत् लाइन जडानका लागि मिटर बक्स अभाव

दाङ - नेपाल विद्युत् प्राधिकरण घोराही दाङमा नयाँ विद्युत् लाइन जडानका लागि मिटर बक्स अभाव भएको छ । विद्युत् जडानका लागि १ हजार ९ सयभन्दा  बढी ग्राहकले निवेदन दिए पनि नेपाल विद्युत् प्राधिकरण केन्द्रले शाखामा मिटर बक्स नपठाउँदा धेरै ग्राहकको घरमा विद्युत् जडान गर्न नसकिएको विद्युत् प्राधिकरण घोराही दाङले जनाएको छ ।  विद्युत् प्राधिकरणले टेण्डर प्रक्रियामार्फत भारतबाट मिटर बक्स खरिद गर्ने गरेको छ तर यस पटक मिटर बक्स खरिद गर्न ढिलाइ गर्दा दाङमा मिटर बक्स पुर्‍याउन समस्या भएको नेपाल विद्युत् प्राधिकरण घोराह...

दाङमा चप्पल गोदाममा आगलागी‚ एकजना घाइते

दाङ : तुलसीपुर उपमहानगरपालिका-५ मा रहेको चप्पल गोदाम भएको घरमा आगलागी भएको छ। ‘ङ’ लाइनमा रहेको इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।आगलागीमा परी एकजना घाइते भएका छन्। गोदामभित्र तीन जना रहेको अनुमान आफन्तले गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए। घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ।विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। बिहीवार राति करिब २ बजे आगलागी भएको जानकारी पाएको डिएसप

सार्वजनिक स्थलमा हुँदैन स्वास्थ्य मापदण्डको पालना

दाङ : कोरोना महामारी रोकथामका लागि दाङमा गत वैशाख १७ देखि निषेधाज्ञा जारी छ। निषेधाज्ञा जारी रहे पनि स्वास्थ्य मापदण्ड भने पालना भएको पाइँदैन। सवारीका साधन, मालपोत, विद्युत्, बैंक, यातायात क्षेत्रमा भीडभाड नै छ। सेवाग्राहीहरूले स्वास्थ्य मापदण्ड पालना गरेको पाइँदैन। तुलसीपुर उपमहानगरपालिका–५ का खिमप्रसाद खराल जग्गा पास गर्न मालपोत कार्यालयमा पुग्दा त्यहाँ मापदण्ड पालना नभएको देखिएको बताए।‘मालपोत कार्यालयमा कुनै पनि स्वास्थ्य मापदण्ड पालना भएको पाइँदैन,‘ उनले थपे, ‘मा

बन्द भएको ६ वर्षपछि सञ्चालनमा आयो अक्सिजन उद्योग (हेर्नुस् फोटोहरू)

दाङ : घोराही उपमहानगरपालिका ३ झिङनीमा रहेका दाङमा अक्सिजन उद्योग बन्द भएको ६ वर्षपछि सञ्चालनमा आएको छ।  जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि अक्सिजनको अभाव हुँदै आइरहेको अवस्थामा उद्योग सञ्चालनमा आएपछि केही राहत हुने भएको छ। जिल्ला प्रशासन कार्यालय दाङ, घोराही उपमहानगरपालिका प्रहरीको समन्वयमा अक्सिजन उद्योग सुरु भएको हो।  ६ वर्ष पहिले स्थापना गरिएको ग्यास प्लान्ट विद्युत् अभावका कारण पटक– पटक बन्द हुँदै आएको थियो। यसपटक भने राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् जडान गरी उद

विद्युत् प्राधिकरणले दाङमा डेढ करोड महसुल उठ्न बाँकी

घोराही । नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महीनादेखि २२ महीनासम्म महसुल नबुझाएका एक हजार २४३ ग्राहकबाट जरिवानाबाहेक रु एक ...

दाङमा हावाबाट विद्युत् उत्पादन गरिने

लमही । दाङमा स्वच्छ उर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकालिने भएको छ ।      दाङ गढवा गाउँपालिकका–८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२ पुरुङछेरामा हावाबाट विद्युत् निकालिने भएको हो । स्याटलाइटबाट हेर्दा ती दुई स्थानमा ...