दाङ : कोरोना महामारी रोकथामका लागि दाङमा गत वैशाख १७ देखि निषेधाज्ञा जारी छ। निषेधाज्ञा जारी रहे पनि स्वास्थ्य मापदण्ड भने पालना भएको पाइँदैन। सवारीका साधन, मालपोत, विद्युत्, बैंक, यातायात क्षेत्रमा भीडभाड नै छ। सेवाग्राहीहरूले स्वास्थ्य मापदण्ड पालना गरेको पाइँदैन। तुलसीपुर उपमहानगरपालिका–५ का खिमप्रसाद खराल जग्गा पास गर्न मालपोत कार्यालयमा पुग्दा त्यहाँ मापदण्ड पालना नभएको देखिएको बताए।‘मालपोत कार्यालयमा कुनै पनि स्वास्थ्य मापदण्ड पालना भएको पाइँदैन,‘ उनले थपे, ‘मा