विद्युत् प्राधिकरणले दाङमा डेढ करोड महसुल उठ्न बाँकी
घोराही । नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महीनादेखि २२ महीनासम्म महसुल नबुझाएका एक हजार २४३ ग्राहकबाट जरिवानाबाहेक रु एक ...
१३ भदौ, विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ का अवधेशकुमार मण्डलले सुधान्सु ठाकुरसँग मिलेर २०७३ सालमा साझेदारीमा कुखुरा फर्म सञ्चालन गरे । सोही वर्ष फर्मका कामदारले चलाएको मोटरसाइकलको ठक्करबाट एक जना घाइते भए । घाइतेको उपचारका लागि उनले सुधान्सुुसँगै एक लाख ५० हजार रुपैयाँ ऋण लिए । ऋण दिँदै गर्दा उनले भनेका थिए दिनको २ हजार […]
एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको आईपीओ १९ देखि २४ जेठसम्म निष्काशन तथा बिक्री खुल्ला भएको छ ।कम्पनीका अनुसार यसको प्रतिइकाइ मूल्य १० रुपैयाँ रहनेछ । कम्पनीले १० करोड इकाइमध्ये बीउ पुँजीबापत न्यूनतम डेढ करोड इकाइ कोष प्रवद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखिएको छ ।बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइको १९ गतेदेखि निष्काशन गरिएको हो […]
चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् पोल प्रयोग गरेबापत एक करोड ५७ लाख ३९ हजार ९७३ शुल्क संकलन गरेको छ । जिल्लामा रहेका १४ वटा केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाबाट भाडा रकम भुक्तानी गराइएको हो ।
भुक्तानी गर्नेमा चित्रवन युनिक केवल, कनेक्सट नेपाल, त्रिवेयाणी केवल नेटवर्क, फाइवर वल्ड कम्युनिकेशन प्रा.लि रहेका कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।
यस्तै, ब्रोडलिङ्क, वेबसर्फर, डिशहोम, भायनेट कम्युनिकेशन, टेक माइन्स कम्युनिकेशन र एनसेलले पोल प्रयोगबापतको राजस्व बुझाएका हुन् । उनका अनुसार जिल्लामा अझै सीम टिभी र क्लासिटेक कम्युनिकेशनले ३०/३० लाख बुझाउन बाँकी रहेको छ । अन्य ससाना कम्पनीहरू पनि रहेको र उनीहरू राजस्व बुझाउन आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ । कार्यालयले पोल प्रयोग गरेबापतको भाडा बुझाउन केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाको लाइन काट्ने तथा सामान जफत गर्ने गरेपछि सेवा प्रदायक संस्थाहरूले पोल भाडा बुझाउन थालेका हुन् । रासस
काठमाडौं, बैशाख १६ । विभिन्न ठाउँमा विकाससम्बन्धी आयोजनाको ठेक्का लिएर अलपत्र पार्दै आएको सिद्धिसाई कम्पनीले सरकारलाई डेढ करोड बढी राजस्व बुझाउन बाँकी रहेको खुलेको छ । सिद्धिसाईका सञ्चालक दीपेन्द्र शाही हुन् । उनी यसअघि चेक बाउन्स कसुरमा पक्राउसमेत परेका थिए । उनै शाहीको कम्पनी सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालिले १ करोड ७४ लाख २ हजार ४ […]
काठमाडौं । विभिन्न ठाउँमा विकाससम्बन्धी आयोजनाको ठेक्का लिएर अलपत्र पार्दै आएको सिद्धिसाई कम्पनीले सरकारलाई डेढ करोड बढी राजस्व बुझाउन बाँकी रहेको खुलेको छ । सिद्धिसाईका सञ्चालक दीपेन्द्र शाही हुन् । उनी यसअघि चेक बाउन्स कसुरमा पक्राउसमेत परेका थिए । उनै शाहीको कम्पनी सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालिले १ करोड ७४ लाख २ हजार ४ सय ७३ […]
The post सिद्धिसाईका ठेक्का जताततै अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक.
निर्देशक मुकुन्द भट्ट आफ्नो नयाँ चलचित्र ‘एक्स नाइन’लाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने मुडमा छन् । महंगो बजेटमा निर्माण गर्न लागिएको एक्सन केन्द्रित यो चलचित्रमा नायक अनमोल केसी र सौगात मल्ल फाइनल भैसकेका छन् । यो चलचित्रका लागि अनमोलले महंगो पारिश्रमिक लिएको चर्चा समेत चलचित्र बजारमा छ । यो चलचित्रका लागि खलपात्रको रुपमा बलिउड […]
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप खरिद र व्यवस्थापन उच्च प्राथमिकतामा रहेको भन्दै चाँडै नतिजा दिने गरि काम थालेको बताएका छन् । रोटरी क्लब अफ काष्ठमण्डपले गरेको सम्मान कार्यक्रममा उनले भने, ‘मेरो प्राथमिकता खोपको खरिद पर व्यवस्थापनमा छ । अब चाँडै डेढ करोड खोप खरिद गरेर ल्याउँदैछौँ । आठ लाख खोप तुरुन्तै आउँछ । एक सातापछि फेरि १६ लाख डोज खोप आउँछ ।’ श्रेष्ठले सरकारसँग अहिले ७ लाख खोप मौज्दात बाँकी रहेको र त्यही खोप अहिले धमाधम लगाउने व्यवस्था मिलाएको बताए । श्रे
रुकुम पश्चिम – चाैरजहारी नगरपालिकाले सञ्चालन गरेको आरटी/पीसीआर परीक्षण प्रयोगशालामा कोरोना परीक्षणका लागि स्वाब परीक्षण गराएका विभिन्न पालिकाले परीक्षणबापतको शुल्क दिएका छैनन् । परीक्षणका लागि स्वाब पठाएका रुकुम पश्चिम र छिमेकी जिल्ला सल्यान, जाजरकोट र रुकुम पूर्वका पालिकाले एक करोड ६१ लाख ७२ हजार रुपैयाँ चौरजहारी नगरपालिकालाई दिन बाँकी रहेको चौरजहारी नगरपालिकाले जनाएको छ ।
चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले अप्ठ्यारो बेलामा गरेको कामलाई अन्य सरकारले समेत साथ नदिएको बताउनुभयो । महामारीक...