काठमाडौं । अविरल वर्षासँगै गएको पहिरोका कारण दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ। शुक्रबार गएको पहिरोले लमही नगरपालिका–६, बेल्दामारस्थित १८ नं टावर ढालेको हो । प्रसारण लाइनमा समस्या आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति अवरोध भएकोमा प्राधिकरणले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत् दिएको विद्युत प्राधिकरण हटलाइन सेवाले जनाएको छ । प्राधिकरणले […]