केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्न आज एमाले महासचिव पाेखरेलकाे पत्रकार सम्मेलन

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंखर पाेखरेलले आज शुक्रबार पत्रकार सम्मेलन गर्दैछन् । मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गरिन लागिएकाे हाे । केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नवनिर्वाचित महासचिव पोखरेलको पहिलो पत्रकार सम्मेलन हुनेछ । चितवनमा १०-१४ […] The post केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्न आज एमाले महासचिव पाेखरेलकाे पत्रकार सम्मेलन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

कांग्रेसको आज विशेष पत्रकार सम्मेलन

काठमाडौं - नेपाली कांग्रेसले आज बिशेष पत्रकार सम्मेलन आयोजना गरेको छ । हिजो सम्पन्न केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न तथा र पौष १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा जानकारी गराउन विशेष पत्रकार सम्मेलनको आयोजना गरेको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पौष १५ गते आइतबार दिनको ...

विप्लवले पत्रकार सम्मेलन गर्दै

नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीले सम्पन्न गरेको ९ औं महाधिवेशनबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिने भएका छन् । उनले आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा महाधिवेशनले पारित गरेका निर्णयहरू सार्वजनिक गर्ने भएका हुन् ।विप्लवको महाधिवेशन गत असोज २५ गते सुरु भई एक हप्तासम्म छलफल भएर सकिएको थियो । महाधिवेशन सकिएको झन्डै दुई हप्तापछि निर्णय सार्वजनिक गर्न थालिएको हो ।

बाबुरामको पार्टी फुटाउने सपना चक्नाचुर भयो : यादव

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले डा. बाबुराम भट्टराईको पार्टी फुटाउने सपना चक्नाचुर भएको बताएका छन् । बैठकका निर्णय सार्वजनिक गर्न आज (शुक्रबार) वीरगन्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले पार्टी फुटाउन गुट भेला गरे पनि संख्या नपुग्दा बाबुरामको सपना चक्नाचुर भएको बताएका हुन् । ‘पार्टी विभाजन गर्ने हेतुले गुटको बैठक बोलाउनु भयो’ उनले […]

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

काठमाडौँ । सरकारले हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालयमा आज (बुधबार) आयोजित नियमित पत्रकार सम्मेलन मार्फत निर्णय सार्वजनिक गरेका हुन् । सरकारले बृहत्तर जनकपुर विकास परिषद् कोषको अध्यक्षमा धनुषाका शीतल साहलाई नियुक्त गर्ने निर्णय गरेको छ। बैठकले लामो समयदेखि स्थायी कार्यालय सहयोगीले […]

यस्ता छन् मन्त्रिपरिषद्का १३ निर्णय

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आज पत्रकार सम्मेलन आयोजन गरी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तहको  निर्वाचन गर्ने लगायत विभिन्न १३ वटा निर्णय गरेको कार्कीले बताए ।  मन्त्रिपरिषद्ले धितोपत्र दर्ता तथा निष्काशन (पाँचौ संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।  त्यसैगरी, विराटनगर नगरपालिका वडा नं. १८ हिमालय...

एमाले केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गरिने

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय आज सार्वजनिक गरिने भएको छ । मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय आज दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न लागेको हो । महासचिव शंखर पोखरेलले पत्रकार सम्मेलन गर्दैछन् । केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका […]

आज एमालेको पत्रकार सम्मेलन

नेकपा (एमाले)का महासचिव शंखर पाेखरेलले आज शुक्रबार पत्रकार सम्मेलन गर्दैछन् । मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गरिन लागिएकाे हाे ।  केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नवनिर्वाचित महासचिव पोखरेलको पहिलो पत्रकार सम्मेलन हुनेछ ।  चितवनमा १०-१४ मंसिरमा भएकाे १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।बैठकले ४४ जना क

एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै

काठमाडौँ – नेकपा एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ । दिउँसो साढे १ बजे बुद्धनगरस्थित एक होटेल (अल्फा बिटा)मा पत्रकार सम्मेलन गरेर केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न लागिएको हो । पत्रकार सम्मेलनलाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । ‘एमाले महासचिवका हैसियतमा उहाँ […]

किरात प्रदेश नामकरणको लागि निर्णायक संघर्ष गरिने

किरात प्रदेश नामकरणको लागि निर्णायक संघर्ष गर्ने लगायतको १६ बुँदे प्रस्ताव पारित गर्दै किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । कातिक २७ देखि २९ गते भएको सम्मेलनबारे आज बुधबार यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरिएको हो । सम्मेलनले किरात सिरिजङ्गा लिपि समृद्ध गर्दै राई समुदायको साथ किराती समुदायकमे साझा लिपिको रुपमा प्रचलनमा ल्याइने र भारतको सिक्किममा प्रयोग हुँदै आएको किरात खम्बु राई लिपिलाई समेत मान्यता दिने निर्णय गरेको छ ।

'नेतृत्व फेरिने भएपछि गुरुङ सरकारले साढे चार अर्बको ठेक्का लगाएर गए'

गोरखा : मंगलबार (आज) दिउँसो करिब २ बजे गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न भन्दै पत्रकार सम्मेलन आयोजना गर्‍यो।कार्यक्रममा सञ्चारकर्मीहरूले हालको सरकारले चालु आर्थिक वर्षमा गरेको रकमान्तर विषयमा प्रश्न सोधेपछि सामाजिक विकास मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता कुमार खड्काले भने, ‘अब यो कर्णालीको, महाकालीको भए त मलाई थाहा छैन। गण्डकीले १६ करोड रुपैयाँ रकमान्तर गरेको छैन, नम्बर एक। तर, केही करोड गरेको छ। यो रकमान्तर मैले धेरै मिडियामा पनि भनिरहेको छु,’ कति करोड