मंगलबार भारतका रेलमन्त्री र पर्यटनमन्त्रीले दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई उद्घाटन गरेको भारत र नेपाल जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ झण्डै ५०० जना पर्यटक बोकी बिहीबार जनकपुरधाम आइपुग्नेछ ।उक्त पर्यटक रेलको उद्घाटनसँगै ‘आईआरसीटीसी भारत गौरव पर्यटक रेल’ अन्तर्राष्ट्रिय सीमा पार गरी समग्र रुपमा पर्यटनको प्रवद्र्धन गर्ने पहिलो रेल सेवा हुने जनाइएको छ । […]