काठमाडौं । आठ हजार किलोमिटरको रामायण सर्किट जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ ।भारतको नयाँदिल्लीबाट मंगलबार साँझ ७ बजे छुटेको रेल बिहीबार दिउँसो १ः४५ बजे जनकपुरधाम आइपुगेको हो । धार्मिक–सांस्कृतिक प्रवद्र्धधनका लागि पाँच सय यात्रुसहित आएको रेललाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ । जनकपुर रेल्वे स्टेसनमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, […]