रामायण सर्किट जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ आज जनकपुरधाम आइपुगेको छ । मंगलबार साँझ ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको सो रेल रामायण सर्किट हुँदै बिहीबार दिउँसो पौने २ बजे जनकपुरधामा आइपुगेको हो ।धार्मिक सांस्कृतिक प्रवद्र्धनका लागि झन्डै ५ सय यात्रुसहित सो रेल जनकपुरमा पहिलोपटक आइपुगेको छ । जनकपुरधाम आएका तीर्थालुलाई जनकपुर रेल्वे स्टेशनमा […]