बेँसीशहरका अधिकांश पसल मापदण्ड विपरीत संचालित

लमजुङ-  लमजुङको सदरमुकाम समेत रहेको बेँसीशहर नगरपालिकाका अधिकांश पसलहरू मापदण्ड विपरीत रहेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङ र घरेलु तथा साना उद्योग कार्यालय लमजुङको संयुक्त बजार अनुगमनका क्रममा शुक्रबार बजारका विभिन्न पसलहरू मापदण्ड विपरीत भेटिएका हुन् । बजार अनुगमनका क्रममा नगरको वडा नं. ७ र ८ मा रहेको विभिन्न पसल गरी ९ वटामा गरिएको […]

सम्बन्धित सामग्री

जनकपुरधाममा अधिकांश मासु पसल मापदण्ड विपरीत

यहाँका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको अगुवाइमा आजदेखि सुरु भएको अनुगमनका क्रममा जनकपुरधामस्थित रेल्वे स्टेसन क्षेत्रमा रहेका मासु पसलको अवस्थाबारे जानकारी लिइएको थियो ।

उपत्यकाका अधिकांश अस्पताल मापदण्ड विपरीत

काठमाडौँ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मापदण्ड विपरीत सञ्चालित अस्पतालहरूलाई कानुन बमोजिम कारबाही गरिने बताएका छन् । स्वास्थ्य मन्त्रालयले बिहीबार गरेको उपत्यकाका ८ वटा अस्पतालहरूको अनुगमनपछि अनुगमन टोलीले प्रस्तुत गरेको प्रारम्भिक रिपोर्टका आधारमा अधिकांश अस्पतालहरुले मापदण्ड पालना नगरेको पाइएको मन्त्री बस्नेतले बताए । उनले भने, ‘ अनुगमनको प्रारम्भिक रिपोर्ट अनुसार उपत्यकाका अधिकांश अस्पताल मापदण्ड […]

मोरङका अधिकांश क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालन

गृह मन्त्रालयले क्रसर उद्योगको अनुगमन गरी मापदण्ड र कानुन विपरीत सञ्चालनमा रहेका उद्योगलाई बन्द गर्न निर्देशन दिएपछि मोरङमा अनुगमन गरिएको हो।...

जनकपुरधामका तीन वटा औषधि पसलमा सिलबन्दी

औषधि व्यवस्था विभागले जनकपुरधामस्थित औषधि पसलमा अनुगमन गरेको छ । मापदण्ड विपरीत पाइएका तीन वटा औषधि पसलमा सिलबन्दी गरिएको हाे ।बुधबार विभागले औषधि पसलमा अनुगमन गर्न थालेपछि केही औषधि व्यवसायी पसल बन्द गरेर भागेका थिए । जनकपुरधामका अधिकांश औषधि पसल दर्ता नै नगरी सञ्चालनमा रहेकाले व्यवसायीहरूमा भागाभाग भएको हो ।विभागले अनुगमनको क्रममा अवैधानिकरूपमा सञ्चालनमा रहेका तीन वटा औषधि पसलमा सिलबन्दी गरेको जनाएको छ । विभागका फार्मेसी अधिकृत सर्फराज अहमद खानले अस्पताल रोडमा सञ्चालित पूर्वी क्लिनिक, जनकपुर प

खानेपानी उद्योग मापदण्ड विपरीत सञ्चालन

बाँके । बाँकेका अधिकांश खानेपानी उद्योग मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । उद्योगले मापदण्ड विपरीत पानी उत्पादन गर्दै मनपरी मूल्य लिने गरेको पाइएको हो । मापदण्ड विपरीत रहेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले उद्योगीलाई मापदण्ड पालना गर्न निर्देशन दिएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख कृष्णप्रसाद पौडेलले मापदण्ड पालना गरी तोकिएको मूल्यमै पानी विक्री वितरण गर्न निर्देशन दिएका हुन् । अबका दिनमा मापदण्ड विपरीत पानी विक्री वितरण गरेको तथा मापदण्ड पालना गरेको नपाइएमा कारबाही गर्ने चेतावनी उनले दिए । पानी संघ बाँकेका अध्यक्ष विनय श्रेष्ठले सम्पूर्ण पानी उद्योग तथा व्यवसायीलाई सरकारले एकरूपताका साथ व्यवहार गर्नुपर्ने बताए । संघमा आबद्ध उद्योगी र व्यवसायीले प्रशोधित खानेपानीको स्वच्छता र गुणस्तरमा लापरवाही गर्न नहुने उनले बताए । खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय, नेपालगञ्जका खाद्य अनुसन्धान अधिकृत प्रतिक्षा श्रेष्ठले प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ अनिवार्य रूपमा सबै पानी उद्योगले पालना गर्नुपर्ने बताइन् । उनले खाद्य ऐन २०२३, खाद्य नियमावली २०२७ अनुसार पानीको बोटल र जारमा ‘लेबलिङ’ गरेको नपाइएमा, त्यस्ता उद्योगलाई कारबाही गरिने बताइन् । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पानी उद्योगीले नाफा मात्रै नहेरेर गुणस्तर र स्वच्छतामा ध्यान दिनुपर्ने बताए । ८० प्रतिशत रोग प्रदूषित पानीका कारण लाग्ने भएकाले उपभोक्तालाई स्वच्छ र गुणस्तरीय पानी उपलब्ध गराउनु सबैको दायित्व रहेको उनको भनाइ थियो । रासस

देशभरका अधिकांश क्रशर उद्योग मापदण्ड विपरीत, सरकार 'मुकदर्शक' - BBC News नेपाली

मापदण्ड विपरीत खोला वा जुनसुकै स्थानमा क्रशर उद्योग स्थापना भए पनि तिनको नियमन र व्यवस्थापन हुन नसकेको बताइन्छ।

अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा

जिल्लामा सञ्चालनमा रहेका अधिकांस मासु पसल मापदण्ड विपरीत सञ्चालन हुँदैआएको पाइएको छ । शनिवार बिहान मासु पसलको अनुगमन गर्ने क्रममा सो तथ्य फेला परेको हो ।

तनहुँ जिल्लाभित्र सञ्चालित अधिकांश क्रसर उद्योग मापदण्ड विपरीत

तनहुँ, २० पुस : तनहुँ जिल्लाभित्र सञ्चालित अधिकांश क्रसर उद्योग मापदण्ड विपरीत रहेका छन् । जिल्लामा सञ्चालित १९ मध्ये दश उद्योगलाई बन्द गराउने निर्णय पश्चात बन्द गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहने गरी गठित नदी तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले त्यस्ता उद्योगलाई बन्द गराएको हो । सञ्चालनमा रहेका नौ उद्योग पनि […]

मापदण्ड विपरीत सञ्चालित १९ औषधि पसल निलम्बनमा

काठमाडौं । मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधि पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले काठमाडौं उपत्यकाभित्र सञ्चालित १९ वटा औषधि पसललाई असोज महिनामा निलम्बन गर्दै कारबाही गरेको हो ।    विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐन–२०३५ को दफा २० को उपदफा ४ (क) बमोजिम सो पसलहरूलाई ४ देखि १५ दिनसम्म निलम्बन गरिएको जानकारी दिए । उनका अनुसार औषधि पसलको अनुगमनका क्रममा अधिकांश पसलले अनुमतिविना नै सञ्चालन गरेको तथा केहीमा म्याद सकिएको औषधि पाइएपछि कारबाही गरिएको हो ।      औषधि विक्रेता तथा वितरकले पसल तथा फार्मेसी औषधि व्यवस्था विभागमा दर्ता गराएर मात्र सञ्चालन गर्नुपर्ने प्रावधान रहेको छ । विभागले लुक्सी भेट फर्मा कोटेश्वरलाई १५ दिन निलम्बन गरेको छ । रासस

मापदण्ड विपरीत सञ्चालित १९ औषधि पसल निलम्बनमा

मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधि पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले असोज महिनामा काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएका अनुगमनमा १९ वटा औषधि पसललाई निलम्बन गर्दै कारबाही गरेको हो ।विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐन–२०३५ को दफा २० को उपदफा ४ (क) बमोजिम सो पसलहरूलाई ४ देखि १५ दिनसम्म निलम्बन गरिएको जानकारी दिए । उनका अनुसार औषधि पसलको अनुगमनका क्रममा अधिकांश पसलले अनुमतिबिना नै सञ्चालन गरेको तथा केहीमा म्याद सकिएको औषधि पाइएपछि कारबाही गरिएको हो ।औषधि बिक्रेत