अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा

जिल्लामा सञ्चालनमा रहेका अधिकांस मासु पसल मापदण्ड विपरीत सञ्चालन हुँदैआएको पाइएको छ । शनिवार बिहान मासु पसलको अनुगमन गर्ने क्रममा सो तथ्य फेला परेको हो ।

सम्बन्धित सामग्री

लगनखेलका मासु पसल अधिकांश मापदण्डविपरीत

लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सहितको टोली बजार अनुगमनमा जाँदा लगनखेलको इटिटोल र लगनखेल बजारका अधिकांश मासु पसल तथा केही फलफूल तथा जुस पसल मापदण्ड विपरीत चलेको, म्याद नाघेका जुस भेटिएको हो ।

जनकपुरधाममा अधिकांश मासु पसल मापदण्ड विपरीत

यहाँका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको अगुवाइमा आजदेखि सुरु भएको अनुगमनका क्रममा जनकपुरधामस्थित रेल्वे स्टेसन क्षेत्रमा रहेका मासु पसलको अवस्थाबारे जानकारी लिइएको थियो ।

गुल्मीकाे रेसुङ्गामा धेरैजसाे मासु पसल आवश्यक मापदण्ड विपरीत सञ्चालन

गुल्मी – गुल्मीमा धेरैजसाे मासु पसल आवश्यक मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । सदरमुकाम तम्घास बजार क्षेत्रमा दुई दिनसम्म गरिएको मासु पसलको छड्के निरीक्षण अनुगमनकाे क्रममा त्यस्तो तथ्य फेला परेको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको संयोजकत्वमा रेसुङ्गा नगरपालिका वडा नम्बर १ र वडा नम्बर २ मा दुई दर्जनभन्दा बढी मासु पसलको स्थलगत अनुगमन गरिएको थियो । अनुगमनको क्रममा धेरैजसाे मासु पसल पालिका र सरकारी निकायहरूमा आधिकारिक दर्ता र नियमित नवीकरण नभएको भेटिएको छ । त्यसैगरी स्थलगत...

बुटवलमा बजार अनुगमन, अस्वस्थकर माछा-मासु भेटियो

१४ साउन, बुटवल  । बुटवल उपमहानगरपालिकाको अगुवाइमा शुक्रबार बुटवल बजारको अनुगमन गरिएको छ । अनुगमनको क्रममा  बजारमा अस्वस्थकर माछा-मासु बिक्रीका लागि राखेको भेटिएपछि नष्ट गरिएको छ । उपप्रमुख गुमादेवी आचार्यका अनुसार मापदण्ड विपरीत माछा-मासु पसल सञ्चालनमा रहेको पाइएको र त्यस्ता पसलहरुबाट अस्वस्थकर माछा-मासु बिक्रीका लागि राखेको पाइएको हो । उपप्रमुख आचार्यको नेतृत्वमा पशु चिकित्सक, उपभोक्ता […]

बुटवलमा बजार अनुगमन, सडेको माछामासु भेटियो

बुटवल बजार अनुगमनका क्रममा अस्वस्थकर माछामासु भेटिएको छ । मासु पसल मापदण्ड विपरीत सञ्चालन गरिएको र अस्वस्थकर माछामासु बिक्रीका लागि राखेको पाइएपछि नष्ट गरिएको बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् ।उपप्रमुख आचार्यको नेतृत्वमा पशु चिकित्सक, उपभोक्ता अधिकारकर्मी, उद्योगी, व्यावसायिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि सम्मिलित अनुगमन समितिले मासु पसलको अनुगमन गरेको हो ।उपप्रमुख आचार्यका अनुसार अनुगमनका क्रममा कतिपय पसलमा सडेको अवस्थाका माछामासु तथा मासुजन्य पदार्थ राखिएको, पसल

मापदण्ड विपरीत मासु पसल सञ्चालन

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा मापदण्ड विपरीत मासु पसल सञ्चालन गरेको पाइएको छ। नगरपालिकाको पशु सेवा शाखामा पसल दर्ता गरी सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यहाँका धेरै पसल दर्ता नगरी सञ्चालन गरिएको भेटिएको हो।  नगर प्रमुख दिलबहादुर ऐरले मापदण्ड विपरीत सञ्चालन गरिएका मासु पसल बन्द गर्न पशु सेवा...