काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मापदण्ड विपरीत सञ्चालित अस्पतालहरूलाई कानुन बमोजिम कारबाही गरिने बताएका छन् । स्वास्थ्य मन्त्रालयले बिहीबार गरेको उपत्यकाका ८ वटा अस्पतालहरूको अनुगमनपछि अनुगमन टोलीले प्रस्तुत गरेको प्रारम्भिक रिपोर्टका आधारमा अधिकांश अस्पतालहरुले मापदण्ड पालना नगरेको पाइएको मन्त्री बस्नेतले बताए । उनले भने, ‘ अनुगमनको प्रारम्भिक रिपोर्ट अनुसार उपत्यकाका अधिकांश अस्पताल मापदण्ड […]