जनकपुर । जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । मापदण्ड विपरीत सञ्चालित मासु पसलको कारण स्थानीय माछा बजार, रेल्वे स्टेशन, पिराडी चोक लगायतको स्थान दुर्गन्धित बनेको छ । जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी प्रभाकर झाका अनुसार मासु पसल अनुगमन गर्ने क्रममा अधिकांश पसलको दर्ता नरहेको पाइएको हो । उनले मासु काट्ने […]