कोभिडसम्बन्धी विधेयक संसद्मा अलपत्र

कोभिड १९ संकट व्यवस्थापन विधेयक संसद्मा करिब एक महिनादेखि अलपत्र छ। कोभिड १९ संकट व्यवस्थापन अध्यादेश भदौ ३० गतेबाट निस्क्रिय भएपछि कोभिडसम्बन्धी कानुन छैन।...

सम्बन्धित सामग्री

आगामी अधिवेशनमा टुंगोमा पुर्‍याउने सहमति

अघिल्लो संसद्मा अलपत्र परेको टिआरसीसम्बन्धी विधेयक नयाँ संसद् आएपछि दर्ता गरिएको भए पनि नौ महिनादेखि समितिमा अड्किएको छ।...

संघीय निजामती विधेयक फेरि अलपत्र

–प्रधानमन्त्री कार्यालयमै गायब पारियो –विधेयकले पुरानै नियति भोग्नुपर्ने अवस्था –विधेयकका प्रावधानमा विवादैविवाद –राजनीतिक तहबाटै सहमति गर्नुपर्ने भन्दै अड्काइयो  काठमाडौं । संघीय निजामती सेवा विधेयक चालु संसद् अधिवेशनमा पेस नगरी त्यसै अलपत्र पारिएको छ । गत २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेकोे झन्डै २ महिना पुग्नै लाग्दासमेत विधेयक […]

संघीय निजामती विधेयक फेरि अलपत्र

–प्रधानमन्त्री कार्यालयमै गायब पारियो –विधेयकले पुरानै नियति भोग्नुपर्ने अवस्था –विधेयकका प्रावधानमा विवादैविवाद –राजनीतिक तहबाटै सहमति गर्नुपर्ने भन्दै अड्काइयो काठमाडौं । संघीय निजामती सेवा विधेयक चालु संसद् अधिवेशनमा पेस नगरी त्यसै अलपत्र पारिएको छ । गत २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेकोे झण्डै २ महिना पुग्नै लाग्दासमेत विधेयक […]

विधेयक अलपत्र राख्दा संसद्ले बिजनेस पाएन

सरकारले संसद्मा नयाँ विधेयक पनि दर्ता नगर्ने र समितिमा रहेका विधेयक पनि अघि बढाउन नसक्दा संसद्ले बिजनेस नपाएर लामो समयसम्मका लागि बैठक स्थगित भएको अवस्था छ।...

तीन वर्षदेखि संसद्मा अलपत्र

सरकारले नीतिगत दस्तावेजहरुमा निकासी क्षेत्रलाई प्राथमिकतामा राखेको दाबी गरिरहे पनि व्यवहारमा भने त्यसो हुन सकेको छैन । नेपालको निकासी पैठारी व्यापार अहिले पनि वि.सं. २०१३ सालको कानुनका भरमा सञ्चालन भइरहेको छ ।निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ खारेज गरी नयाँ ऐन ल्याउने सरकारको प्रयास रहे पनि संघीय संसद्मा तीन वर्षदेखि विधेयक रोकिँदा ६६ वर्ष पुरानो ऐनकै […]

निकासी पैठारी नियमन विधेयक : निकासी पैठारी ऐन संघीय संसद्मा तीन वर्षदेखि अलपत्र

काठमाडौं । सरकारले नीतिगत दस्ताबेजहरूमा निकासी क्षेत्रलाई प्राथमिकतामा राखेको दाबी गरिरहे पनि व्यवहारमा भने त्यसो हुन सकेको छैन । नेपालको निकासी पैठारी व्यापार अहिले पनि वि.सं. २०१३ सालको कानुनका भरमा सञ्चालन भइरहेको छ । निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ खारेज गरी नयाँ ऐन ल्याउने सरकारको प्रयास रहे पनि संघीय संसद्मा तीन वर्षदेखि विधेयक रोकिँदा ६६ […]

संघीय संसद्मा ६४ विधेयक अलपत्र

विभिन्न राजनीतिक उतार चढावका घटना, सरकार तथा संसद् अपेक्षित ढंगले सक्रिय हुन नसक्दा कानुन निर्माण प्रक्रिया सुस्त भएको छ । यतिबेला प्रतिनिधि सभाको ११ औँ अधिवेशन र राष्ट्रिय सभाको १२ औँ अधिवेशन चलिरहँदा प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरी हाल ६४ विधेयक विचाराधीन अवस्थामा रहेको छ । प्रतिनिधि सभामा ५१ विधेयक विचाराधीन अवस्थामा छ भने राष्ट्रिय सभामा १६ वटा विधेयक रहेको छ  । यो अवधिमा २ विधेयक फिर्ता भएका छन् भने पारित भएर प्रमाणीकरण हुन बाँकी ३ विधेयक रहेका छन् । यस्तो छ संघीय सं

सूचना प्रविधिसम्बन्धी विधेयक अलपत्र

संघीय संसद्को प्रतिनिधिसभा ६ महिनादेखि लगातार अवरुद्ध हुँदा सूचना–प्रविधि सम्बन्धी महत्वपूर्ण कानुन निर्माण अघि बढ्न सकेको छैन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यसअघि संसद्मा दर्ता भइसकेका कानुन नै अघि बढ्न नसकेपछि अन्य कानुन निर्माणसमेत प्रभावित भएको छ ।मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखाका अनुसार संसद् अवरुद्ध हुँदा आमसञ्चार सम्बन्धी विधेयक, दूरसञ्चार विधेयक, चलचित्र […]

संसद् बसेको ६० दिनभित्र प्रतिस्थापन विधेयक आउला ?

संसद्ले डेढ वर्षयता विधेयक पारित नगर्दा पछिल्लोपटक एउटा पनि विधेयक संसद्मा दर्ता भएको छैन। अहिले संसद्मा ५७ विधेयक अलपत्र रहेका छन्।...

विधेयक अलपत्र पारेर अधिवेशन अन्त्य

नयाँ सरकार गठनको सय दिन पूरा भइसके पनि बजेटसँग सम्बन्धित तीन विधेयकबाहेक कुनै पनि आर्थिक विधेयक पास हुन सकेका छैनन् । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै सरकारले अर्थतन्त्रसँग जोडिएका सम्पूर्ण विधेयक तीन महिनाभित्रमा पास गर्ने बताएको थियो । तर, सरकार गठन हुँदा संसद्मा दर्ता भएका कुनै पनि विधेयक पास भएका छैनन् । विधेयक […]