–प्रधानमन्त्री कार्यालयमै गायब पारियो –विधेयकले पुरानै नियति भोग्नुपर्ने अवस्था –विधेयकका प्रावधानमा विवादैविवाद –राजनीतिक तहबाटै सहमति गर्नुपर्ने भन्दै अड्काइयो काठमाडौं । संघीय निजामती सेवा विधेयक चालु संसद् अधिवेशनमा पेस नगरी त्यसै अलपत्र पारिएको छ । गत २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेकोे झन्डै २ महिना पुग्नै लाग्दासमेत विधेयक […]