पहाडी जिल्लामा चामल पठाउँदै खाद्य संस्थान

महेन्द्रनगर– सुदूरपश्चिमका सात पहाडी जिल्लामा चाडपर्व नजिकिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले खाद्यान्न (चामल) निर्यात गरिरहेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाका डिपो र बिक्री केन्द्रका लागि चालु आर्थिक वर्षको सुरुको कोटा ४० हजार क्विन्टल चामल रहे पनि चालु आव सुरु भएको दुई महिना बितिसक्दा पनि चामल ढुवानीको ठेक्का प्रक्रिया सकिएको […]

सम्बन्धित सामग्री

डिपोमा भेटिएको २७ क्विन्टल अमिलो चामल नष्ट

सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाको श्रीनगर डिपोमा रहेको २७ क्विन्टल ९० केजी अमिलो चामल भेटिएपछि नष्ट गरिएको छ । श्रीनगर खाद्य संस्थानको डिपोमा गत २ वर्षदेखि थन्किएर राखेको २७ क्विन्टल ९० केजी चामल अमिलो भेटिएपछि जिल्ला खाद्य संस्थान हुम्लाले तत्काल गाडेर नष्ट गरेको हो । दुर्गम जिल्लाका स्थानीयमा आफ्नो उत्पादनले जम्मा वर्षको […]

धान उत्पादन कम भएपछि चामल खरिद गर्दै खाद्य संस्थान

गत वर्ष कात्तिकमा आएको बेमौसमी बाढीका कारण सुदूरपश्चिम प्रदेशमा धान खेतीमा क्षति पुगेपछि खाद्य संस्थानले यस वर्ष चामल खरिद गरेर ढुवानी गर्नुपरेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाका साथै खाद्य समस्या हुने हुम्ला, मुगु, सुर्खेतलगायत अन्तर प्रदेशका जिल्लामा खाद्यान्न ढुवानी गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेट सुदूरपश्चिमले यहाँ ३२ हजार क्विन्टल मोटा चामल र पाँच हजार क्विन्टल जिरा चामल खरिद गरिरहेको छ ।विगतमा धान खरिद गर्ने र चामल कुटाइ गरेर यहाँका पहाडी जिल्लामा ठेक्का प्रक्रियामार्फ

सुपथ मूल्यमा चामल बेच्दै नेपाल खाद्य संस्थान

डडल्धुरा- दशैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ । संस्थानले अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा बिक्री गर्न थालेको हो । निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको संस्थानले दशैँतिहारलाई लक्षित गरी यहि असोज १ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको छ । मसिनो […]

खाद्य संस्थान लहानका कार्यालय प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । धान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खाद्य संस्थान लहान कार्यालय प्रमुखसहित चार जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । संस्थानको शाखा कार्यालय लहानमा विसं २०७५ मा नियम विपरीत ७० हजार क्विन्टल धान खरिदमा कमिशन लिई भ्रष्टाचार गरेको, गुणस्तरहीन धान खरिद गरी चामल सडेको भन्ने उजुरीका आधारमा आयोगले […]

सडेको चामल बिक्री प्रकरणः खाद्य कम्पनीका प्रमुखसहित चारजनामाथि भ्रष्टाचार मुद्दा

धान चामल खरिदमा कमिसन लिई भ्रष्टाचार गरेको पुष्टि गर्दै अख्यिारले नेपाल खाद्य संस्थान शाखाका लहानका प्रमुख, लेखा अधिकृत तथा दुई जना मिल संचालकमाथि विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ।...

महामारीमा थप २५ सय क्विन्टल खाद्यान्न कोटा स्वीकृत

कोरोना महामारीको दोस्रो लहर सुरु भए सँगै जुम्लामा अनुदानको खाद्यन्न अभाव भएको गुनासो बढेपछि थप कोटा स्वीकृत भएको छ । महामारीमै खाद्यान्न अभाव भएर जुम्लामा खाद्यन्न संकट निम्तिन सक्ने जोखिम बढेपछि खाद्य संस्थापन व्यापार कम्पनीको केन्द्रीय कार्यालयले धनगढीबाट चामल ढुवानी गर्ने गरी २ हजार ५ सय क्विन्टल चामल थप कोटा स्वीकृत गरेको खाद्य संस्थान व्यापार […]

महामारीमा खाद्यान्न अभाव हुन नदिन जुम्लामा काेटा थप

जुम्ला : कोरोना महामारीमा खाद्यान्न अभाव हुन नदिन कोटा थप गरिएको छ। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएकै बेला जुम्लामा खाद्यान्न अभाव भएपछि थप कोटा स्वीकृत गरिएको हो।जुम्लामा अनुदानको चामल अभाव भएको गुनासो बढेपछि खाद्य संस्थापन व्यापार कम्पनीको केन्द्रीय कार्यालयले धनगढीबाट चामल ढुवानी गर्ने गरी दुईसय क्वीन्टल चामल थप कोटा स्वीकृत गरिएको हो।जुम्लामा  चामल अभावको गुनासो बढेपछि र केन्द्रीय कार्यालय, प्रदेश कार्यालयसँग समन्वय गरेपछि थप कोटा स्वीकृत गरेको खाद्य संस्थान व्यापार कम्पनी

खाद्य संस्थान धाउँदै रित्तै फर्कँदै सेवाग्राही

ताप्लेजुङमा हिजोआज दिनहुँजसो सेवाग्राही खाद्य संस्थान धाउँदै रित्तै फर्कने गरेका छन् । जिल्लास्थित नेपाल खाद्य संस्थानले चामल बिक्री गर्न छोडेपछि सेवाग्राही संस्थानको कार्यालय पुग्दै रित्तै फर्किने गरेका हुन् ।

अनुदानको चामल बाटोमै बिक्री

जाजरकोट । नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ समीस्थित...

हुम्लीले दशैँमा चामल पाएनन्

हुम्ला । हिन्दूको महान् चाड दशैँका बेला नेपाल खाद्य संस्थान सिमीकोटबाट चामल नपाएपछि यहाँका उपभोक्ताले बजारबाट