जुम्ला : कोरोना महामारीमा खाद्यान्न अभाव हुन नदिन कोटा थप गरिएको छ। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएकै बेला जुम्लामा खाद्यान्न अभाव भएपछि थप कोटा स्वीकृत गरिएको हो।जुम्लामा अनुदानको चामल अभाव भएको गुनासो बढेपछि खाद्य संस्थापन व्यापार कम्पनीको केन्द्रीय कार्यालयले धनगढीबाट चामल ढुवानी गर्ने गरी दुईसय क्वीन्टल चामल थप कोटा स्वीकृत गरिएको हो।जुम्लामा चामल अभावको गुनासो बढेपछि र केन्द्रीय कार्यालय, प्रदेश कार्यालयसँग समन्वय गरेपछि थप कोटा स्वीकृत गरेको खाद्य संस्थान व्यापार कम्पनी