अनुदानको चामल बाटोमै बिक्री

जाजरकोट । नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ समीस्थित...

सम्बन्धित सामग्री

अनुदानको चामल महँगोमा बेच्छन् ठेकेदार

प्रतिकिलोमा ५५ रुपैयाँमा बेच्नुपर्ने मोटो चामल ६० र ९३ मा बेच्नुपर्ने जिरा मसिनो एक सयमा बिक्री अछाम जिल्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियतमा पठाउने चामल ठेकेदार आफैँले बेच्दै आएका...

खाद्य कम्पनीले अनुदानको चामल बिक्री नगर्दा हुम्लाका स्थानीय मर्कामा

सिमकोट– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न बिक्री हुन सकेको छैन। लिमिटेडको हुम्ला शाखामा मौज्दात न्यून भएका कारण सर्वसाधारणका लागि बिक्री नभएको हो। सिमकोट गाउँपालिका–५ जानपुरा नेपालीले तीन महिनायता लिमिटेडको कोटाको खाद्यन्न खरिद गर्न नपाएको बताइन्। उनले सस्तो मूल्यमा खरिद गर्न पाउने खाद्यन्न नपाएपछि बजारमा महँगो मूल्य तिरेर खाद्यन्न खरिद गर्नु परिरहेको […]

चौरजहारीमा खाद्य डिपो

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चौरजहारीबाट पनि सरकारी अनुदानको चामल बिक्री गर्ने भएको छ । यसअघि रुकुम पश्चिमको सल्ले, आठबीसकोटको खदी, शोभागाउँ र तकसेराबाट चामल बिक्री हुँदै आएको थियो ।

लकडाउनका वेला दश प्रतिशत छुटमा जापानी अनुदानको चामल बिक्री हुँदै

जापान सरकारले अनुदानमा उपलब्ध गराएको चामल सरकारले काठमाडौं उपत्यकामा प्रतिकिलो ६३ रुपैयाँका दरले बिक्री

अनुदानको चामल बिक्री भएन, ब्यापारीको धमाधम बिक्री

जापान सरकारले नेपाल सरकारलाई अनुदान दिएको जापानिज चामलको मूल्य वृद्घि भएर आएपछि ब्यापारीको चामल धमाधम बिक्री भएको छ भने जापानिज चामल नेपाल खाद्य संस्थानको गोदाममा थन्किएको छ ।

अनुदानको चामल दुरुपयोग गर्दै मदिरा उत्पादन

नेपाल खाद्य संस्थान जुम्लाले अनुदानमा बिक्री वितरण गर्दै आएको चामल घरेलु मदिरा उत्पादनमा प्रयोग हुने गरेको छ । संस्थानले अनुदानमा बिक्री वितरण गर्दै आएको मोटो चामल स्वादिलो नहुने र घरेलु मदिरा उत्पादनका लागि उपयुक्त हुने उपभोक्ता बताउँछन् । सोही कारण उपभोक्ताहरूले संस्थानबाट अनुदानमा चामल खरिद गरी मदिरा बनाउन प्रयोग गर्ने गरेका छन् ।

अनुदानको चामल बाटैमा बिक्री

नेपाल खाद्य संस्थानको कालिकोट थिर्पु डिपोबाट बिक्री हुनुपर्ने चामल ठेकेदारले बढी मूल्य पाएपछि बीचबाटोमै बिक्री गर्ने गरेका छन् । कारोबार दैनिकमा छापिएको समाचार अनुसार संस्थानको डिपो कार्यालय पलाता गाउँपालिकाको थिर्पुमा ९ सय २० रुपैयाँ बिक्री गर्नुपर्ने चामल बाटोमै बिक्री भएको हो । बंगादेशी उसिना मोटो चामल विशाल निर्माण सेवा र सिद्धार्थ ढुवानी सेवाले पचाल झरनाको…

अनुदानको चामल बाटैमा बिक्री

नेपाल खाद्य संस्थानको कालिकोट थिर्पु डिपोबाट बिक्री हुनुपर्ने चामल ठेकेदारले बढी मूल्य पाएपछि बीचबाटोमै बिक्री गर्ने गरेका छन् । संस्थानको डिपो कार्यालय पलाता गाउँपालिकाको थिर्पुमा ९ सय २० रुपैयाँ बिक्री गर्नुपर्ने चामल बाटोमै बिक्री भएको हो । बंगादेशी उसिना मोटो चामल विशाल निर्माण सेवा र सिद्धार्थ ढुवानी सेवाले पचाल झरनाको जारकोटबाट ९ सय ८० रुपैयाँमै बिक्री गरेका हुन् ।

अनुदानको चामल: बीच बाटोमा बिक्री, गोदाम रित्तो

कालिकोट :  नेपाल खाद्य संस्थानको कालिकोट थिर्पु डिपोबाट बिक्रि हुनु पर्ने  चामल बीच बाटोमा नै बिक्रि गर्ने गरेको पाइएको छ। नेपाल खाद्य संस्थान डिपो कार्यालय पलाता गाउँपालिकाको थिर्पु डिपोमा नौँ सय २० रुपैयाँमा बिक्रि गर्नु बंगलादेशी उसिना मोटो चामल विशाल निर्माण सेवा र सिदार्थ ढुवानी सेवाले पचालझरनाको जारकोटबाट...