खाद्य संस्थान लहानका कार्यालय प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । धान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खाद्य संस्थान लहान कार्यालय प्रमुखसहित चार जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । संस्थानको शाखा कार्यालय लहानमा विसं २०७५ मा नियम विपरीत ७० हजार क्विन्टल धान खरिदमा कमिशन लिई भ्रष्टाचार गरेको, गुणस्तरहीन धान खरिद गरी चामल सडेको भन्ने उजुरीका आधारमा आयोगले […]