ताप्लेजुङमा हिजोआज दिनहुँजसो सेवाग्राही खाद्य संस्थान धाउँदै रित्तै फर्कने गरेका छन् । जिल्लास्थित नेपाल खाद्य संस्थानले चामल बिक्री गर्न छोडेपछि सेवाग्राही संस्थानको कार्यालय पुग्दै रित्तै फर्किने गरेका हुन् ।
हुम्ला । आर्थिक वर्ष ०८०।०८१ का लागि हुम्ला जिल्लाबाट खाद्य व्यवस्थापन तथा व्यपार कम्पनी लिमिटेड हुम्ला शाखाले जिल्लाको रैथाने बाली चिनो, रातो कागुनो, फापर, सिमी, कोदो र उवा खरिद गरी नेपाल सरकारलाई दिने निर्णय भएको कम्पनीका शाखा प्रमुख नविन आचार्यले जानकारी दिए । शाखाका अनुसार चिनो रातोको प्रति केजी १ सय ७५ कागुनो प्रति केजी […]
The post हुम्लाको रैथाने बाली खरिद गर्दै खाद्य संस्थान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
महेन्द्रनगर– सुदूरपश्चिमका सात पहाडी जिल्लामा चाडपर्व नजिकिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले खाद्यान्न (चामल) निर्यात गरिरहेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाका डिपो र बिक्री केन्द्रका लागि चालु आर्थिक वर्षको सुरुको कोटा ४० हजार क्विन्टल चामल रहे पनि चालु आव सुरु भएको दुई महिना बितिसक्दा पनि चामल ढुवानीको ठेक्का प्रक्रिया सकिएको […]
धनुषामा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। आज (बिहीबार) जनकपुरधाम उपमहानरपालिका–१४ मुजेलिया स्थित खाद्य संस्थान अगाडी दुर्घटना भएको हो।...
महेन्द्रनगर, २ पुस: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान मात्रै खरिद गरिने जनाएको छ । कैलाली÷कञ्चनपुरमा किसानले धान बिक्री भई नरहेको दुखेसो पोखिरहेका बेला कम्पनीले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान खरिद गरिने जनाएको हो । गत कात्तिक पहिलो साता कञ्चनपुरमा आएको बमौसमी वर्षाका कारण ६९ हजार २७३ […]
डडल्धुरा- दशैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ । संस्थानले अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा बिक्री गर्न थालेको हो । निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको संस्थानले दशैँतिहारलाई लक्षित गरी यहि असोज १ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको छ । मसिनो […]
वीरबहादुर बम, मुगु । हिमाली जिल्ला मुगुमा दशैंको मुखमा खाद्यान्न अभावको भएको छ । जिल्लामा भएका खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडका सबै डिपोमा खाद्यान्न मौज्दात नरहँदा डिपो कार्यालय तथा बिक्री केन्द्रहरू रित्तिनुका साथै शाखा केन्द्र गमगढी बजारमा पनि खाद्यान्नको अभाव शुरु भएको हो । जिल्लामा रहेका पुलु केन्द्र, सोरुकोट डिपो केन्द्र, श्रीकोट डिपो केन्द्र, […]
काठमाडौँ । धान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खाद्य संस्थान लहान कार्यालय प्रमुखसहित चार जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । संस्थानको शाखा कार्यालय लहानमा विसं २०७५ मा नियम विपरीत ७० हजार क्विन्टल धान खरिदमा कमिशन लिई भ्रष्टाचार गरेको, गुणस्तरहीन धान खरिद गरी चामल सडेको भन्ने उजुरीका आधारमा आयोगले […]
वीरबहादुर बम, मुगु । हिमाली जिल्ला मुगुका सबै डिपो कार्यालय रित्तिएका छन् । जिल्लामा भएका खाद्य संस्थान तथा व्यापार कम्पनीका सबै डिपो तथा बिक्री केन्द्रहरु रित्तिएका हुन् । यो वर्षको दशैंसम्म मुगुमा खाद्यन्न अभाव हुने देखिएको छ । जिल्लामा रहेका पुलु डिपो केन्द्र, सोरुकोट डिपो केन्द्र, श्रीकोट डिपो केन्द्र रातापानी बिक्री केन्द्र र कालै बिक्री […]
एलबी विश्वकर्माकाठमाडौं, साउन २० । आगलागीले बस्ती सखाप भएपछि दमकल खरिदको निर्णय गर्ने चरित्रका कारण सरकारका हरेक काम आलोचित हुने गर्छन । कोरोना महामारी आउनुपूर्व तयारी नगर्दा व्यहोर्नु परेको क्षतिले सरकारी संयन्त्र बद्नाम हुने गरेको छ । तेस्रो चरणको कोभिड संक्रमणको बहस चलिरहँदा खाद्यआपूर्तिको जिम्मेवारी पाएको खाद्य संस्थान प्रतिकूल अवस्थासँग जुध्न सक्षम रहेको बताउँछ । […]
सरकारले नेपाल खाद्य संस्थान र नेसनल ट्रेडीङ लिमिटेडलाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने भएको छ । सरकारी स्वामित्वमा खाद्य संस्थान र खारेज भएको नेसनल ट्रेडीङ लिमिटेडलाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउन लागिएको हो । कम्पनीले अत्यावश्यक वस्तुको बिक्री वितरण गर्ने छ ।