जंकफुड नै विद्यालयको खाजा!

दाङ – सरकारले बालबालिकालाई दिवा खाजा खुवाउने नीति अघि सारे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन् । विद्यालयमै खाजाको व्यवस्था गरी बालबालिकालाई शिक्षण सिकाइ केन्द्रित बनाउन विद्यालयमा पोषिलो खाजा कार्यक्रम लागु भए पनि त्यो अहिलेसम्म प्रभावकारी भएको छैन । बालबालिकालाई विद्यालय आफैँले करिब १५ रुपैयाँ बराबरको पोषिलो खाजा खुवाउनुपर्ने नियम छ । तर, अधिकांश […]

सम्बन्धित सामग्री

‘जंकफुड त बच्चाका लागि विषजस्तै हो’

काठमाडौं । ‘जंकफुड हानिकारक छ’ भनी चर्को स्वरमा निरन्तर खबरदारी गरिरहेकी छिन्, डा. अरुणा उप्रेती । लेख, अन्तर्वार्ता मात्र होइन, सामाजिक सञ्जालबाट पनि उनी यही कुरा जोडतोडले भनिरहेकी छिन्, ‘पत्रु खाना (जंकफुड) मानव स्वास्थ्यका लागि …

जंकफुड धेरै खाने बालबालिकालाई कुपोषणको जोखिम (भिडियो)

अहिलेका बालबालिका घरमै बनाएको खानाभन्दा जंकफुड बढी खोज्छन् । तर यसले शरीरमा आवश्यक पोषक तत्व भने परिपूर्ति गर्न सक्दैन । बजारमा पाइने जंकफुड बढी प्रशोधित गरेर तयार पारिएको हुन्छ । यसमा शरीरलाई चाहिने पोषक तत्व जस्तै भिटामिन, मिनरल्स, प्रोटिन, आइरनजस्ता तत्वभन्दा पनि क्यालोरी, नुन, चिनी, तेल अर्थात ट्रान्स फ्याट, स्याच्युरेटेट फ्याट अत्यधिक मात्रामा प्रयोग गरिएको […]

मुखको क्यान्सरबाट बच्न

- मध्यपान र धूम्रपान त्याग्नुहोस् । जंकफुड तथा केमिकल हालेका तरकारीको प्रयोग नगर्नुहोस् । धूम्रपान गरेकै कारण पनि कैयौँलाई मुखको क्यान्सर लागेको उदाहरण छन् ।  - नुनको बढी प्रयोगले पनि क्यान्सरको सम्भावना बढाउँछ । त्यसैले...

यसरी गर्नुस् छालाको स्याहार

छाला स्वस्थ राख्नका लागि स्वस्थ र सन्तुलित आहार जरुरी हुन्छ । मद्यपान, धूम्रपान, जंकफुड र अत्यधिक चिल्लो खानेकुराबाट टाढा रहनुपर्छ । पानी प्रशस्त पिउनुपर्छ ।  - बिहानको समयमा बाहिर हुँदा घाम र प्रदूषणबाट बच्नुपर्ने...

तौल बढाउने १० तरिका

तौल बढाउनका लागि सबैभन्दा राम्रो उपाय हो, उच्च क्यालोरीयुक्त खाना खानु। तर, बढीमात्रामा जंकफुड भने नखानुहोस्।

दिवा खाजाका नाममा ‘जंकफुड’

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन र विद्यार्थीलाई पौष्टिक आहारको मात्रा पुर्याउन सरकारले विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेको छ। तर पश्चिम नवलपरासीको एउटा विद्यालयमा दिवा खाजाका नाममा चाउचाउ, विस्कुटजस्ता जंकफुड वितरण...

चाडबाडमा बढ्ने जंक तथा फास्टफुड

जुन खानामा पौष्टिकता हँुदैन र नुन, चिनी वा वासना बढी हुन्छ त्यसलाई जंकफुड भनिन्छ । कतिपय फास्टफुड जंकफुड हुन सक्छन् तर सबै जंकफुड फास्टफुड हुन् । स्वादमा मिठो, पाक्नमा छिटो, राख्नमा सजिलो हुने हुँदा धेरैले मन पराउँछन् । केटाकेटी र वयस्क पनि यस्ता खानेकुरा खान पाए दाल, भात, तरकारी खानै मान्दैनन् । बाबुआमाले पनि स्कुले […] The post चाडबाडमा बढ्ने जंक तथा फास्टफुड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हेल्थ कन्सस छु : रेखा शाह, गायिका

आफूलाई फिट राख्न खानेकुरामा निकै ख्याल राख्छु । जस्तै, चिल्लो खाँदिनँ । जंकफुड खाँदिनँ । सुगर बढी खाँदिनँ । बेलुका भात खाँदिनँ । धेरै खाएर बलियो भइन्छ भन्नेमा म छैन । ठिक्क खाने । समयतालिकामा खाने गर्छु ।  वर्कआउट...

जंकफुड र कोल्ड ड्रिंक्सले यसरी खराब बनाउँदैछ बालबच्चाको कलेजो

अहिले बालबच्चा-किशोरपुस्ता घरको खानामा भन्दा बढी जंकफुडमा लोभिएका छन् । दाल, भात, तरकारीलाई पिज्जा, बर्गर, मःम र चाउमिनले विस्थापित गर्दैछ । यसैगरी पानी, चिया, दूध जस्ता प्राकृतिक पेयको ठाउँ कोक, फ्यान्टा र मिरिन्डाले ओगट्दैछ । जिब्रोको स्वाद फेर्दै गएका यी खान्कीले कलेजोलाई भने नराम्ररी क्षति पुर्‍याइरहेका छन् । खासमा जंकफुड र प्रशोधित पेयले ‘फ्याटी लिभर’को […]

राप्ती गाउँपालिकाद्वारा विद्यालय आसपासमा ‘जंकफुड’ बिक्री गर्न रोक

दाङको राप्ती गाउँपालिकाले विद्यालय आसपासमा जंकफुड बिक्री गर्न रोक लगाएको छ । गाउँपालिकाको कार्यपालिका बैठले विद्यालयको एक सय मिटर वरपर जंकफुड तथा कोल्ड ड्रिङ्क्सजन्य बस्तु विक्री वितरणमा रोक लगाउने निर्णय...