महालक्ष्मी नगरले मलामी खाजा खर्च दिने

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरबासीको मृत्यु हुँदा मलामीलाई खाजा खुवाउँन मृतकका परिवारलाई सहयोग गर्न थालेको छ । नगरपालिकाले चालु आर्थिक बर्षदेखि ‘मलामी खाजा सहयोग कार्यक्रम’ सुरु गरेर मृतकका परिवारलाई सहयोग उपलब्ध गराउँन थालेको हो । मृतकको परिवारलाई सहयोग पुर्याउँने उद्धेश्यले मलामीलाई खाजा खुवाउँन १० हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्न थालिएको महालक्ष्मी नगरपालिकाका […] The post महालक्ष्मी नगरले मलामी खाजा खर्च दिने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.