काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा बनेको कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेंसीस्थित श्री आर्वा विजय माध्यामिक विद्यालयका लागि निर्मित विद्यालय भवनको मंगलबार भारतीय दूतावासका कार्यबाहक राजदूत श्रीमती नामग्य सी खम्पाले उद्घाटन गर्नुभयो । कास्की जिल्लाको पुरानो विद्यालय श्री आर्वा विजय मावि भारतको ३ करोड ६३ लाख रुपियाँको अनुदानमा निर्माण भएको हो । भारत स्वतन्त्र भएको […]