भारतको सहयोगमा निर्माण भएको सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको भवनको उद्घाटन

काठमाडौं, ३ साउन । भारतको अनुदान सहयोगमा निर्माण भएको सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको उद्घाटन भएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ लामाले कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटका लागि निर्मित शैक्षिक भवनको आज संयुक्त रुपमा उद्घाटन गरेका हुन् । भारत–नेपाल विकास सहकार्य कार्यक्रम […]