भारतको सहयोगमा बनेको कपिलवस्तुको श्री माध्यमिक विद्यालय भवनको उद्घाटन

काठमाडौं, २४ असार । भारतको सहयोगमा बनेको कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा अवस्थित श्री माध्यमिक विद्यालय भवनको उद्घाटन भएको छ । भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटनमा नेपालका तर्फबाट कपिलवस्तु–२ का सांसद बृजेश कुमार गुप्ता, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, बुद्धभूमि नगरपालिकाका मेयर केशव श्रेष्ठ […]