एजेन्सी – १६ वर्षीय युवा खेलाडी लामिन यमालको उत्कृष्ट गोलको मद्दतले बार्सिलोनाले स्पेनिश लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा जित निकालेको छ । बार्सिलोनाले मल्लोर्का माथि १-० को जित निकालेको हो । यमालले रोबर्ट लेवन्डोस्कीले दिएको पास बक्सको बाहिर लिएर एक डिफेन्डरलाई छक्याउँदै खेलको ७३औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए । त्यसअघि पहिलो हाफमा नै बार्सिलोनाले […]
The post यमालको गोलमा बार्सिलोना विजयी first appeared on हाम्रो खेलकुद.