स्पेनिस लिग फुटबलमा बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस लिग फुटबल खेलमा बार्सिलोना विजयी भएका छ। आइतबार राति भएकाे खेलमा लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले गेटाफेलाई १–० ले पराजित गरेकाे हाे । बार्सिलोनाको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि पेड्रीले ३५ औं मिनेटमा गरेको गोल निर्णायक बनेकाे थियाे । आइतबार राति भएको अर्को खेलमा रियाल मड्रिडले एथ्लेटिक बिल्बाओलाई २–० ले […]