बार्सिलोना विजयी, रियल मड्रिड रोकियो

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ। अवे मैदानमा भएको खेलमा बार्सिलोनाले एलाभेसलाई १–० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा ८७ औँ मिनेटमा फ्रेन्की डी जोङले गरेको गोल नै निर्णायक बन्यो । जाभीको टिम बार्सिलोना जितसँगै २१ खेलबाट ३५ अंकसहित पाँचौँ स्थानमा रहेको छ । आइतबार राति भएका […]

सम्बन्धित सामग्री

रियल मड्रिड र बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस लिग फुटबल ला–लिगामा रियल मड्रिड र बार्सिलोना विजयी भएका छन् । शनिबार राति भएको खेलमा रियलले रियल बेटिसलाई २–१ ले तथा बार्सिलोनाले सेभियालाई ३–० ले हराएका हुन् । साविक विजेता रियल मड्रिडका लागि भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरे । बेटिसका लागि सर्जी कानालेसले एक गोल फर्काए । खेलको नवौं […]

स्पेनिस ला लिगामा रियल मड्रिड र बार्सिलोना विजयी

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा रियल मड्रिडले ग्रानडालाई १–०  गोल अन्तरले पराजित गरेको हो । खेलको ७४औँ मिनेटमा रियलका मार्को एसेन्सियोले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै रियलले २३ खेलमा ५३ अङ्क जोडेको छ । रियल अङ्क तालिकाको शीर्ष स्थानमा छ । यस्तै, गएराति नै भएको खेलमा  बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ४–२ गोल अन्तरले  पराजित गरेको छ । १० खेलाडीमा समेटिएको बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ४–२ गोल अन्तरले हराएको हो । &nbs...

सुरुमा पछि परेर पनि बार्सिलोना विजयी, रियल मड्रिड १९ अंकले पछि

माघ १ – स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर बार्सिलोना सुरुमा दुई गोलले पछि परेर पनि जित्न सफल भएको छ । अवे मैदानमा भ...