बार्सिलोना र सेभिया विजयी

काठमाडौं : स्पेनिस ला-लिगामा दोस्रो स्थानका लागि कडा प्रतिस्पर्धा गरिरहेको बार्सिलोना र सेभिया दुबैले आ-आफ्नो खेलमा जित निकालेका छन्।रियल सोसिडाडको घरेलु मैदानमा बार्सिलोनाको जितमा गावोनका फरवार्ड पिएरे इमरिक औवामियाङको एकमात्र गोल निर्णायक बन्यो। अर्को खेलमा सेभियाले लेभान्टेलाई ३-२ ले हरायो।क्याटलान क्लबलाई औवामियाङले ११औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा बार्सिलोना विजयी रह्यो। घरेलु मैदानमा रियल सोसिडाडले बल पोसेसन राख्दै बार्सिलोनालाई दवाव दिएपनि गोल

सम्बन्धित सामग्री

बार्सिलोनाको जितमा मेम्फिस र बुस्केटको गोल

आरसीडी मालोर्कालाई २-१ अन्तरले पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाको जितमा मेम्फिस डिपाए र कप्तान सर्जियो बुस्केटले एक एक गोल गरे ।मालोर्काको लागि एन्थोनियोले सान्त्वना गोल गरे । जितपछी सिजनको सुरुआत खराब प्रदर्शनबाट सुरु गरेको बार्सिलोना दोस्रो स्थानमा रहेको छ । बार्सिलोनाको ३४ खेलबाट ६६ अंक छ । समान खेलबाट सेभिया ६४ अंक सहित सेभिया तेस्रो स्थानमा छ । चार खेल अघि नै लिग उपाधी जितेको रियल ८१ अंक सहित शीर्ष स

पेड्रीको निर्णायक गोलमा बार्सिलोना दोस्रो स्थानमा उक्लियो

युवा खेलाडी पेड्रीको निर्णायक गोलमा सेभियालाई १-० अन्तरले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा १९ वर्षीय पेड्रीको गोलसंगै क्याटलान क्लब बार्सिलोनाले दोस्रो स्थानको सेभिया र एट्लेटिको मड्रिडलाई पछि पार्‍याे । पेड्रीले खेलको ७२ औं मिनेटमा औसमाने डेम्बेलेको पास सदुपयोग गरे । जितसँगै २९ खेलबाट ५७ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । सेभिया समान अंक भए पनि चौथो स्थानमा छ

पेड्रीको निर्णायक गोलमा बार्सिलोना दोस्रो स्थानमा उक्लियो

काठमाडौँ – युवा खेलाडी पेड्रीको निर्णायक गोलमा सेभियालाई १-० अन्तरले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा १९ वर्षीय पेड्रीको गोलसंगै क्याटलान क्लब बार्सिलोनाले दोस्रो स्थानको सेभिया र एट्लेटिको मड्रिडलाई पछि पार्‍यो । पेड्रीले खेलको ७२ औं मिनेटमा औसमाने डेम्बेलेको पास सदुपयोग गरे । […]

सेभिया र बार्सिलोना विजयी

मेड्रिड, (एजेन्सी) । स्पेनिस ला लिगामा सेभिया र बार्सिलोनाले जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सेभियाले एट्लेटिको मेड्रिडलाई २–१ गोलअन्तरले हराएको हो । त्यस्तै, बार्सिलोनाले पनि इल्चेमाथि ३–२ गोलको रोमाञ्चक जित निकाल्यो । सेभियाको जितमा इभान राकिटिक र लुकास ओकम्पोसले गोल गरे । एट्लेटिकोका फिलिपेले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलमा […]

स्पेनिस ला लिगामा बार्सिलोना र सेभिया विजयी

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र सभियाले जित निकलेका छन्। बार्सिलोनाले इल्चेमाथि ३-२ को जित निकाल्दा घरेलु मैदानमा सेभियाले एट्लेटिको म्याड्रिडलाई २-१ ले पराजित गर्‍यो।सेभियाको जितमा इभान राकिटिक र लुकास ओकम्पोसले गोल गरे। एट्लेटिकोका फिलिपेले एक गोल फर्काए। प्रतिस्पर्धात्मक खेलमा सेभियाले सातौं मिनेटमै अग्रता बनाएको थियो। राकिटिकले करिम रिकिकको पासमा गोल गरेका थिए।३३औं मिनेटमा फिलिपेले बराबरी गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने प्रयास गरे। फिलिपेले थोमस लेमारको पासमा गोल गरेका थिए। तर

स्पेनिस ला लिगा : सेभिया र बार्सिलोना विजयी

स्पेनिस ला लिगामा दोस्रो स्थानमा आसिन सेभिया र बार्सिलोनाले जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सेभियाले एट्लेटिको म्याड्रिडलाई २–१ गोलले हरायो । बार्सिलोनाले इल्चेमाथि ३–२ गोलको रोमाञ्चक जित निकाल्यो । सेभियाको जितमा इभान राकिटिक र लुकास ओकम्पोसले गोल गरे । एट्लेटिकोका फिलिपेले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलमा सेभियाले सातौं मिनेटमा खाता खोलेको थियो । राकिटिकले करिम रिकिकको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । ३३औं मिनेटमा फिलिपेले बराबरी गोल गर्दै एट्लेटिकोलाई खेल...

बार्सिलोना र सेभियाको खेल स्थगित

एजेन्सी – अर्काे साताको लागि तय भएको स्पेनिस ला लिगाको सेभिया र बार्सिलोना तथा भिल्लारियल र डिपोर्टिभो एलाभेसबीचको खेल स्थगित भएको छ । स्पेननको नेशनल स्पोर्ट्स काउन्सिल (सिएसडी) ले यो साताको लागि तय भएको मध्ये सेभिया र बार्सिलोना तथा भिल्लारियल र एलाभेसबीचको खेल स्थगित गर्ने निर्णय गरेको हो । यो दक्षिण अमेरिकी फुटबल फेडेरेसन (कन्मेवल) […]

स्पेनिस ला लिगा : फातीको पुनरागमनसँगै एमबाप्पे भित्रिने चर्चा

स्पेनिस ला लिगामा दोस्रो राउन्डको खेल समाप्ति सँगै क्लबहरु तेस्रो राउन्डको तयारीमा ब्यस्त छन् । पहिलो र दोस्रो राउन्डमा बलिया क्लबहरुले नै बर्चस्व जमाए । साविक विजेता एट्लेटिको म्याड्रिड र सेभियाले शतप्रतिशत जित आत्मसाथ गरे । उपाधिको दावेदार बार्सिलोना, रियल म्याड्रिड र भ्यालेन्सियाले पनि अपराजित यात्रा कायम राखेका छन् । सेभिया र एट्लेटिको लगातार दुई जित निकाल्दै तालिकाको शीर्षस्थानमा छ । सेभिया र एट्लेटिकोको समान ६ अंक छ । तर सेभियाले गोल अन्तरका आधारमा एट्लेटिकोलाई पछि पारेको छ । एक जित र एक बराबरी नतिजा निकालेको बार्स...

बार्सिलोनाको जितमा मेस्सी र डेम्बेलेको गोल

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो । जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २५ खेलमा ५३ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको छ । सेभिया ४८ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ ।