स्पेनिस ला लिगामा बार्सिलोना विजयी

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-१ गोलले हराएको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर बार्सिलोनाले पुनरागमन जित निकालेको हो । खेलको पाँचौं मिनेटमा जोसे गयाले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए पनि लामो समय टिक्न सकेन । १३औँ मिनेटमा अन्सु फाती, ४१औँ मिनेटमा […]

सम्बन्धित सामग्री

स्पेनिस ला लिगामा बार्सिलोना विजयी

काडिजमाथि जित निकाल्दै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल मड्रिडले बार्सिलोनासँगको अंक दुरी आठ अंकले बढाएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले काडिजमाथि २-० को जित निकालेको हो । बार्सिलोनालाई जित दिलाउन सेर्जी रोबर्टो र रोबर्ट लेवान्डोस्कीले समान एक-एक गोल गरे । बार्सिलोनाले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको ४३ औं मिनेटमा …

स्पेनिस ला लिगामा रियल मड्रिड र बार्सिलोना विजयी

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा रियल मड्रिडले ग्रानडालाई १–०  गोल अन्तरले पराजित गरेको हो । खेलको ७४औँ मिनेटमा रियलका मार्को एसेन्सियोले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै रियलले २३ खेलमा ५३ अङ्क जोडेको छ । रियल अङ्क तालिकाको शीर्ष स्थानमा छ । यस्तै, गएराति नै भएको खेलमा  बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ४–२ गोल अन्तरले  पराजित गरेको छ । १० खेलाडीमा समेटिएको बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ४–२ गोल अन्तरले हराएको हो । &nbs...

स्पेनिस ला लिगा : सेभिया र बार्सिलोना विजयी

स्पेनिस ला लिगामा दोस्रो स्थानमा आसिन सेभिया र बार्सिलोनाले जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सेभियाले एट्लेटिको म्याड्रिडलाई २–१ गोलले हरायो । बार्सिलोनाले इल्चेमाथि ३–२ गोलको रोमाञ्चक जित निकाल्यो । सेभियाको जितमा इभान राकिटिक र लुकास ओकम्पोसले गोल गरे । एट्लेटिकोका फिलिपेले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलमा सेभियाले सातौं मिनेटमा खाता खोलेको थियो । राकिटिकले करिम रिकिकको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । ३३औं मिनेटमा फिलिपेले बराबरी गोल गर्दै एट्लेटिकोलाई खेल...