९ वैशाख, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाले बिहीबार राति रियल सोसिडाडलाई १-० ले पराजित गरेको छ । बार्सिलोनाको जितमा पिएरे एमरिक ओबामेयाङले पहिलो हाफमा गोल गरेका थिए । उनले खेलको ११औं मिनेटमा फेरान टोरेसको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए र अन्तिममा त्यही गोल तीन अंक जोड्न निर्णायक बन्यो । यस जितपछि बार्सिलोना एट्लेटिको […]