चीनले विश्वभर २ अर्ब डोज खोप उपलब्ध गराउने, कोभ्याक्सलाई १० करोड डलर दिने

डेल्टा भेरियन्टको सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै विश्वभर खोपको माग बढिरहेको छ । सबै देश चाँडोभन्दा चाँडो आफ्ना नागरिकलाई खोप लगाउन चाहन्छन् । तर, खोपको मागअनुसार आपूर्ति भने हुन सकिरहेको छैन । यही बीच चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार यो वर्षभर विश्वभर २ अर्ब डोज खोप पु–याउने प्रयास गर्ने घोषणा गरेका छन् । यसमध्ये कति डोज खोप बिक्री गर्ने र कति डोज गरिब मुलुकलाई निःशुल्क दिनेछ भन्ने चाहिँ खुलाएको छैन ।यसको साथै राष्ट्रपति सीले कोभ्याक्स कार्यक्रमलाई १० करोड डलर उपलब्ध गराउने पनि

सम्बन्धित सामग्री

भुकम्प प्रभावितलाई चीनले १० करोड बराबरको राहत सामग्री उपलब्ध गराउने

काठमाडौँ – जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावितहरुका लागि चीनले १० करोड रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ। नेपालका लागि चिनियाँ राजदूत छन सङले शनिबार साँझ सामाजिक सञ्जालमार्फत चीनले नेपालको भुकम्प प्रभावित क्षेत्रका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने जानकारी गराएका छन्। राहत सामग्रीमा टेन्ट, कम्बललगायतका सामग्री हुने राजदूत सङले […]

विश्व बैंकले १२ अर्ब ७५ करोड बराबरको सहुलितपूर्ण ऋण उपलब्ध गराउने

काठमाडौँ– विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल […]

बेलायतले युक्रेनलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्ने

युक्रेनमा जारी रुसी सैन्य कारबाहीका बीच बेलायतले कीभलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्न लागेको डाउनिङ स्ट्रीटले सोमबार जनाएको छ ।  “आज घोषणा गरिएको थप १०० मिलियन डलर कोषले २२,००० सैनिकहरूलाई प्रशिक्षण दिने, २,००० ट्याङ्क विरोधी क्षेप्यास्त्रहरू आपूर्ति गर्ने, आर्थिक सुधार र ऊर्जा स्वतन्त्रताका लागि £ १०० मिलियन उपलब्ध गराउने, र £ १२० मिलियन […]

बागमती प्रदेशले बाढीपहिरो प्रभावितलाई तत्काल उद्धार र खाद्यान्न उपलब्ध गराउने

हेटौँडा। बागमती प्रदेश विपद् व्यवस्थापन तथा उद्दार निर्देशक समितिको आजको बैठकले प्रदेशका १३ वटै जिल्लामा बाढीपहिरोबाट प्रभावित परिवारको उद्दार, उपचार र राहत कोषको लागि रु १० करोड विनियोजन गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सिन्धुपाल्चोक जिल्लामा गएको बाढीबाट पीडित परिवारलाई तत्काल खाद्यान्न सामग्रीहरु जिल्ला प्रशासन कार्यालयमार्फत रकम उपलब्ध गराउने निर्णय गरेको हो।

बेलायतले १० करोड अतिरिक्त खोप गरिब देशहरुलाई उपलब्ध गराउने

बेलायतले आफसँग भएका अतिरिक्त खोपहरु गरिब देशहरुलाई उपलब्ध गर्ने भएको छ। जी सेभन बैठक अघि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गरिब देशहरुलाई केही सातापछि खोप उपलब्ध गराउन सुरु गर्ने बताएका हन्। जोनसनले दश करोड खोप अर्को वर्षसम्म विभिन्न देशहरुलाई सहयोग गरिने समेत बताए। सेप्टेसम्बरको अन्त्यसम्म ५० लाख डोज र यो वर्षको अन्त्यसम्ममा…

बेलायतले गरिब राष्ट्रलाई १० करोड डोज खोप अनुदानमा दिने

काठमाडौं : बेलायतले आगामी केही हप्तादेखि गरिब देशहरूलाई अनुदानमा खोप दिन सुरु गर्ने भएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले जी–सेभेन सम्मेलनको पूर्व सन्ध्यामा यस्तो जानकारी दिएका हुन्।  १० करोड डोजभन्दा बढी खोप आगामी वर्ष गरिब देशहरूलाई उपलब्ध गराउने बेलायतले घोषणा गरिसकेको छ। बेलायतले पहिलो ५० लाख डोज खोप आगामी सेप्टेम्बरको अन्त्यसम्ममा वितरण गर्ने र अरु २ करोड ५० लाख डोज यसै सन् २०२१ को अन्त्यसम्म वितरण गर्ने तयारी गरेको छ। जोन्सनले बेलायतको खोप कार्यक्रम सफल भएको भ

सेरमले जुन महिनामा १० करोड खोप आपूर्ति गर्ने

एजेन्सी, १६ जेठ । खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले जुन महिनामा १० करोड कोरोना भाइरसविरुद्धको खोप भारत सरकारलाई उपलब्ध गराउने भएको छ । सेरमले अक्सफोर्डको भ्याक्सिन कोभिसिल्ड उत्पादन गरिरहेको र अबको केही दिनभित्रै उपलब्ध गराउने जानकारी गराएको हो । सेरमले सरकारलाई १० करोड खोप जुनभित्रै उपलब्ध गराउने विषय टाइम्स अफ इन्डियामा खबर छ […]

युरोपेली सङ्घका सदस्य राष्ट्रले मासिक १० करोड डाेज खोप पाउने

काठमाण्डाै - युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले आउँदो अप्रिलदेखि मासिक १० करोड डोज खोप पाउने भएका छन् । युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डर लेयनकाअनुसार सङ्घअन्तर्गतका देशहरूलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था भएको हो । प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या धेरै भएको र तीमध्येकै खोपहरू ल्याउने तयारी भएको उहाँको भनाइ छ । युरोपेली सङ्घले बायोएनटेक, अस्ट्राेजेनिका र मोडर्नाको खोप प्रयोगका लागि यसअघि नै अनुमति दिएको छ । मासिक १० करोड खोप युरोपेली सङ्घका देशहरुमा आउनु आफैँमा ठूलो उपलब्धि भएको पनि उह...

युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

एजेन्सी । युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका देशहरूलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था गरिएको सोमबार जानकारी दिइन् ।खोप उत्पादकहरुले ठूलो मात्रामा खोप उपलब्ध गराउने आश्वासन दिइसकेको पनि उनले बताइन् ।  प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या धेरै भएको र तीमध्येका खोपहरू ल्याउने तयारी भएको उनको भनाइ छ । युरोपेली संघले बायोएनटेक, अस्ट्राजेनिका र मोडर्नाको खोप प्र