युरोपेली सङ्घका सदस्य राष्ट्रले मासिक १० करोड डाेज खोप पाउने

काठमाण्डाै - युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले आउँदो अप्रिलदेखि मासिक १० करोड डोज खोप पाउने भएका छन् । युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डर लेयनकाअनुसार सङ्घअन्तर्गतका देशहरूलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था भएको हो । प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या धेरै भएको र तीमध्येकै खोपहरू ल्याउने तयारी भएको उहाँको भनाइ छ । युरोपेली सङ्घले बायोएनटेक, अस्ट्राेजेनिका र मोडर्नाको खोप प्रयोगका लागि यसअघि नै अनुमति दिएको छ । मासिक १० करोड खोप युरोपेली सङ्घका देशहरुमा आउनु आफैँमा ठूलो उपलब्धि भएको पनि उह...

सम्बन्धित सामग्री

भारतमा १० करोड डोज कोरोना खोप नस्ट

भारतीय खोप निर्माता सीरम इन्स्टिच्युट अफ इन्डिया (एसआइई) ले आफ्नो कोभिड–१९ खोपको १० करोड डोज म्याद सकिएपछि डम्प गर्नुपर्ने बताएको छ । कम मागका कारण फर्मले गत वर्ष डिसेम्बरमा कोभिशिल्ड उत्पादन गर्न बन्द गरेको थियो, सीईओ अदार पुनावालाले बिहीबार भने । विश्वको सबैभन्दा ठूलो खोप निर्माता एसआइआइले एस्ट्राजेनेका र भेक्सजेभरिया खोपको स्थानीय संस्करण बनाइरहेको छ । कोभिडसिल्डले भारतमा दिइने डोजको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ। भारतले कोभिड–१९ को खोपको दुई अर्ब डोज प्रयोग गरिसकेको छ

भारतमा १० करोड डोज खोप नस्ट

नयाँ दिल्ली – भारतीय खोप निर्माता सीरम इन्स्टिच्युट अफ इन्डिया (एसआइई) ले आफ्नो कोभिड-१९ खोपको १० करोड डोज म्याद सकिएपछि डम्प गर्नुपर्ने बताएको छ। ‘कम मागका कारण फर्मले गत वर्ष डिसेम्बरमा कोभिशिल्ड उत्पादन गर्न बन्द गरेको थियो’, सीईओ अदार पुनावालाले भने। विश्वको सबैभन्दा ठूलो खोप निर्माता एसआइआइले एस्ट्राजेनेका र भेक्सजेभरिया खोपको स्थानीय संस्करण बनाइरहेको छ। […]

भारतमा १० करोड डोज ‘कोभिशिल्ड’ खोप नष्ट

काठमाडौँ– भारतमा खोप निर्माता कम्पनीले १० करोड डोज कोभिड १९ विरुद्धको खोप नष्ट गरेको छ । भारतको सेरम इन्स्टिच्युट अफ इण्डिया एसआईआईले म्याद गुज्रेका १० करोड डोज खोप नष्ट गरेको बीबीसीले जनाएको छ । उक्त कम्पनीले गत डिसेम्बरबाट ‘कोभिशिल्ड’ खोप उत्पादन बन्द गरेको थियो । बजारमा माग घटेसँगै उत्पादन बन्द गर्नु परेको कम्पनीका प्रमुख कार्यकारी […]

बंगलादेशमा १० करोड जनाले लगाए कोरोनाविरुद्धको खोप

बंगलादेशले कोरोनाविरुद्धको खोपको पहिलो डोजसहित १० करोडभन्दा बढी मानिसलाई खोप लगाएको छ। आधाभन्दा बढी खोप चीनको सिनोफार्मबाट लिइएको हो।स्वास्थ्य सेवा महानिर्देशनालयको व्यवस्थापन सूचना प्रणालीका अनुसार फेब्रुवरीसम्ममा १० करोड ११ लाख ९० हजार ८९० जनाले खोपको पहिलो डोज लगाएका छन्। जसमध्ये ५ करोड २० लाख ८४ हजार ४४२ जनाले चिनियाँ खोप लगाएको अधिकारीहरूले बताएका छन्।त्यसैगरी करिब ७ करोड जनाले दुवै मात्राको खोप लगाइएका छन्। जसमा मंगललबारसम्म ४ करोड ६९ लाख ५९ हजार २०३ ले सिनोफार्म प्राप्त गरेका छन्। बंगलादे

धनी देशमा १० करोड खोप कुहाएर राखिँदै, गरीब देशलाई अभाव

धनी देशहरूले जम्मा गरेर राखेको १० करोड कोभिड खोप यस वर्षको अन्त्यसम्ममा बर्बाद हुने भएका छन् ।  साइन्टिफिक इन्फर्मेसन यान्ड एनालाइटिक्स कम्पनी एयरफिनिटीको अनुसन्धानले यो कुरा पत्ता लगाएको हो । अनुसन्धानका अनुसार, उत्तरी गोलार्धमा धनी देशहरूले स्टक गरेर राखेको १० करोड खोप डिसेम्बर २०२१ सम्म उपयोग नगरिएमा नष्ट हुनेछन् ।  दश करोड खोपमा ४१ प्रतिशत युरोपेली संघ र ३२ प्रतिशत अमेरिकासँग छ ।  अमेरिकाका राष्ट्रपति जो बाइडनले आयोजना गर्न लागेको खोप शिखर सम्मेलनमा बाँकी रहेको खोपको डोजका विषयमा योजना बनाउने ...

बेलायतले गरिब राष्ट्रलाई १० करोड डोज खोप अनुदानमा दिने

काठमाडौं : बेलायतले आगामी केही हप्तादेखि गरिब देशहरूलाई अनुदानमा खोप दिन सुरु गर्ने भएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले जी–सेभेन सम्मेलनको पूर्व सन्ध्यामा यस्तो जानकारी दिएका हुन्।  १० करोड डोजभन्दा बढी खोप आगामी वर्ष गरिब देशहरूलाई उपलब्ध गराउने बेलायतले घोषणा गरिसकेको छ। बेलायतले पहिलो ५० लाख डोज खोप आगामी सेप्टेम्बरको अन्त्यसम्ममा वितरण गर्ने र अरु २ करोड ५० लाख डोज यसै सन् २०२१ को अन्त्यसम्म वितरण गर्ने तयारी गरेको छ। जोन्सनले बेलायतको खोप कार्यक्रम सफल भएको भ

सेरमले जुन महिनामा १० करोड खोप आपूर्ति गर्ने

एजेन्सी, १६ जेठ । खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले जुन महिनामा १० करोड कोरोना भाइरसविरुद्धको खोप भारत सरकारलाई उपलब्ध गराउने भएको छ । सेरमले अक्सफोर्डको भ्याक्सिन कोभिसिल्ड उत्पादन गरिरहेको र अबको केही दिनभित्रै उपलब्ध गराउने जानकारी गराएको हो । सेरमले सरकारलाई १० करोड खोप जुनभित्रै उपलब्ध गराउने विषय टाइम्स अफ इन्डियामा खबर छ […]

अमेरिकामा कोरोना खोप लगाउनेलाई १० करोड पुरस्कार दिने घोषणा

काठमाडौँ । अमेरिकामा आफ्ना नागरिकलाई कोरोना खोप लगाएबापत १०/१० करोड पुरस्कार दिने घोषणा गरिएकाे छ । पहिलो डोज खोप लिएका झण्डै ५० लाख मानिस दोस्रो खोप लगाउन नआएपछि ओहायो राज्यले यस्तो घोषणा गरेको हो । कोरोना खोपप्रति नागरिकले चरम अनिच्छा देखिएपछि अमेरिकाको ओहायो राज्यले यस्तो स्किम निकालेको एनबीसी न्युज समाचार संस्थाले जनाएको छ । नयाँ […]

युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

एजेन्सी । युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका देशहरूलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था गरिएको सोमबार जानकारी दिइन् ।खोप उत्पादकहरुले ठूलो मात्रामा खोप उपलब्ध गराउने आश्वासन दिइसकेको पनि उनले बताइन् ।  प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या धेरै भएको र तीमध्येका खोपहरू ल्याउने तयारी भएको उनको भनाइ छ । युरोपेली संघले बायोएनटेक, अस्ट्राजेनिका र मोडर्नाको खोप प्र

सय दिनमा १० करोड खोप

एकातर्फ सुस्त र अव्यवस्थित खोप अभियान र अर्कोतर्फ कोभिड–१९ बिरामीको बढ्दो संख्या । यी दुवै समस्यासँग लड्न अमेरिकी राष्ट्रपति जो बाइडेनले पद सम्हालेको पहिलो सय दिनमा सय मिलियन (१० करोड)...