बेलायतले १० करोड अतिरिक्त खोप गरिब देशहरुलाई उपलब्ध गराउने

बेलायतले आफसँग भएका अतिरिक्त खोपहरु गरिब देशहरुलाई उपलब्ध गर्ने भएको छ। जी सेभन बैठक अघि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गरिब देशहरुलाई केही सातापछि खोप उपलब्ध गराउन सुरु गर्ने बताएका हन्। जोनसनले दश करोड खोप अर्को वर्षसम्म विभिन्न देशहरुलाई सहयोग गरिने समेत बताए। सेप्टेसम्बरको अन्त्यसम्म ५० लाख डोज र यो वर्षको अन्त्यसम्ममा…