भुकम्प प्रभावितलाई चीनले १० करोड बराबरको राहत सामग्री उपलब्ध गराउने

काठमाडौँ – जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावितहरुका लागि चीनले १० करोड रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ। नेपालका लागि चिनियाँ राजदूत छन सङले शनिबार साँझ सामाजिक सञ्जालमार्फत चीनले नेपालको भुकम्प प्रभावित क्षेत्रका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने जानकारी गराएका छन्। राहत सामग्रीमा टेन्ट, कम्बललगायतका सामग्री हुने राजदूत सङले […]

सम्बन्धित सामग्री

चीनले बुझायो झण्डै ३० करोडको राहत सामग्री

दुईवटा एयरक्राफ्टबाट ४ हजार ६ सय ब्लाङ्केट र ६ सय टेन्ट आएको छ। यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ, जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्।

रसुवा आइपुग्यो चिनियाँ सहयोग सामग्री

चीनले घोषणा गरेको १० करोड नेपाली रुपैयाँबराबरको राहत सामग्री रसुवा आइपुगेको छ। केरुङ नाकाबाट सोमबार राहत सामग्री रसुवा आइपुगेको चिनियाँ राजदुताबासले जनाएको छ। राहत सामग्रीमा दुई हजार तीन सय पाल, दुई...

भारतद्वारा नेपाल सरकारलाई भूकम्प राहत सामग्री हस्तान्तरण

काठमाडौँ- भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १० करोड रुपैयाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ ।​ आइतबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सो राहत सामग्री हस्तान्तरण गरेका हुन् । एक विशेष ...

भारतद्वारा १६ करोड मूल्यको राहत हस्तान्तरण

काठमाडौँ : भारतले जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १६ करोड रुपैयाँ (१० करोड भारु)बराबरको आपत्‌कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ।आइतवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा नेपालका सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई राहत सामग्री हस्तान्तरण गरेका हुन्। विशेष भारतीय वायुसेना सी—१३० उडानले ११ टनभन्दा बढी आपत्‌कालीन राहत सामग्रीको खेप ढुवानी गर्‍यो।त्रिपाल, कम्बल र डसना, झोलाका साथै आवश्यक औषधि र पोर्टेबल भेन्टिल

भूकम्प प्रभावित क्षेत्रलाई १० करोड बराबरको राहत सामग्री दिने चीनको घोषणा

काठमाडौँ-  चीनले जाजरकोट भूकम्पपीडितका लागि रु १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ ।  नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल एक्समा उक्त रकम बराबरका आपत्कालीन सहायता सामग्री प्रदान गर्ने घोषणा गरेका हुन् ।  त्रिपाल, कम्बललगायत राहत सामग्री चीनबाट नेपालतर्फ पठाइएको र केह...

भूकम्प प्रभावित क्षेत्रलाई १० करोड बराबरको राहत सामग्री दिने चीनको घोषणा

काठमाडौँ-  चीनले जाजरकोट भूकम्पपीडितका लागि रु १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ ।  नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल एक्समा उक्त रकम बराबरका आपत्कालीन सहायता सामग्री प्रदान गर्ने घोषणा गरेका हुन् ।  त्रिपाल, कम्बललगायत राहत सामग्री चीनबाट नेपालतर्फ पठाइएको र केह...

जाजरकोट भूकम्पपीडितका लागि दश करोडको सहायता सामग्री उपलब्ध गराउने चीनको घोषणा

काठमाडौँ। चीनले जाजरकोट भूकम्पपीडितका लागि १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ । नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल एक्समा उक्त रकम बराबरका आपत्कालीन सहायता सामग्री प्रदान गर्ने घोषणा गरेका हुन् । त्रिपाल, कम्बललगायत राहत सामग्री चीनबाट नेपालतर्फ पठाइएको र केही दिनभित्रै ती सामग्री नेपाल सरकारमार्फत पीडितलाई प्रदान गरिने जनाइएको […]