प्रजिअकै सामु केएमसीले दियो विद्यार्थी फेल गराउने धम्की

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले एमबीबीएसलगायत चिकित्सा शिक्षाका विद्यार्थीसँग अतिरिक्त शुल्क लिई छाड्ने अडान दोहोर्‍याएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा शुक्रबार भएको वार्तामा कलेजका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठलगायत प्रतिनिधिले चिकित्सा शिक्षा ऐनअनुसार नै विद्यार्थीसँग शुल्क मागिएको दाबी गरे । कलेजले अतिरिक्त शुल्क लिने अडान राखेपछि वार्ता निष्कर्षविहीन भएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले […]

सम्बन्धित सामग्री

मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउन यसकारण दियो धम्की

मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउने धम्की दिएको छ । मेटाले नयाँ कानुनप्रति आपत्ति जनाएको छ, जसले समाचार संस्थाहरूलाई फेसबुकमा सेयर गरिएको सामग्रीको लागि शुल्क लिनेसम्बन्धी विषयमा वार्ता गर्न थप शक्ति दिनेछ ।अष्ट्रेलियामा पारित भएको यस्तै कानुनले गत वर्ष छोटो समयका लागि फेसबुकमा समाचार पोस्ट गर्न अस्थायी रुपमा निलम्बन निम्त्याएको थियो ।तिनीहरूको प्लेटफर्मले संघर्षरत समाचार आउटलेटहरूमा बढ्दो गतिविधिलाई सहयोग गर्ने मेटाको दाबी छ । ‘फेसबुकले प्रकाशकहरुको बटम लाइनलाई फाइदा गर्

एलोन मस्कले भने- ‘एप्पलले ट्विटरलाई एप स्टोरबाट हटाउने धम्की दियो’

एलोन मस्कले एप्पलले ट्विटरलाई आफ्नो एप स्टोरबाट हटाउने धम्की दिएको बताएका छन् । उनले एप्पलले धम्की दिनुको कारण भने नबताएको जनाएका छन् । उनले आइफोन निर्माताले सामाजिक सञ्जालमा विज्ञापन गर्न बन्द गरेको बताए । ट्विटर र टेस्लाका अर्बपति सीईओले मस्कले एप्पलले सामग्री मध्यस्थताको मागलाई लिएर ट्विटरलाई दबाब दिइरहेको जिकिर गरे । मस्कले भने- ‘एप्पलद्वारा लिइएको […]

कसले दियो राहुल गान्धीलाई विस्फोट गराउने धम्की

एजेन्सी, २ मंसिर । भारतको इन्दौरमा कांग्रेस सांसद राहुल गान्धीलाई बमको धम्की आएपछि जिल्ला र प्रहरी प्रशासनमा हलचल मच्चिएको छ। यो धम्कीपूर्ण पत्र जुनी इन्दौर पुलिस स्टेशन क्षेत्रको एक मिठाई पसलमा भेटिएको थियो। अहिले प्रहरीले नजिकै जडान गरिएको सीसीटीभी फुटेजका आधारमा चिठ्ठी छोड्ने व्यक्तिको खोजी गरिरहेको छ । प्राप्त जानकारी अनुसार इन्दौरको जुनी क्षेत्रमा रहेको […]

कसले दियो विक्की–कट्रिनालाई ज्यान मार्ने धम्की

एजेन्सी, ९ साउन । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफलाई ज्यान मार्ने धम्की आएको छ । अभिनेताले आफ्नो म्यानेजर मार्फत आइतबार साँझ मुम्बईको सान्ताक्रूज पुलिस स्टेशनमा उजुरी दिएका थिए। सामाजिक सञ्जालमा एक व्यक्तिले आफ्नी श्रीमती कट्रिनालाई पछ्याइरहेको विक्कीले बताएका छन् । उनले आफुलाई मार्ने धम्की पनि दिएको बताएका छन् । विक्कीले विगत केही […]

अल कायदाले दियो भारतमा हमला गर्ने धम्की

अतिवादी समूह अल-कायदाले भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्ने धम्की दिएको छ। सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का सदस्यहरूले गरेको विवादास्पद टिप्पणीका कारण पैगम्बरको अपमान गरेको भन्दै भारतीय उपमहाद्वीपमा अल-कायदा (एक्यूआइएस) समूहले यस्तो धम्की दिएको हो। ६ जुनमा लेखिएको पत्रमा एक्यूआइएसले ‘पैगम्बरको सम्मानको लागि लड्न’ आत्मघाती हमला गर्ने जनाएको छ। अपमानको […]

उत्तर कोरियाले किन दियो राष्ट्रसंघलाई धम्की ?

उत्तर कोरियाले एक बयान जारी गरेर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई चेतावनी दिएको छ ।  आणविक कार्यक्रमका विषयमा उत्तर कोरियाले धम्की दिएको हो ।  सुरक्षा परिषद्को बैठकमा उत्तरको क्षेप्यास्त्र कार्यक्रमका विषयमा चिन्ता व्यक्त गरिएको थियो । सुरक्षा परिषद्को प्रस्ताव पूरै पालन गर्दै उत्तरको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणमा रोक लगाउन पनि भनिएको छ ।  त्यसपछि उत्तर कोरिया रिसाएर राष्ट्रसंघलाई चेतावनी दिएको हो ।  उत्तरको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी जो चोल सुले उत्तर कोरियाको सम्प्रभुतामा अतिक्रमण गर्ने...

अफगानिस्तानकी यी महिला बक्सरलाई तालिबानले दियो ज्यान मार्ने धम्की

अफगानिस्तानमा तालिबानको आतंक चर्किएको छ ।  यसैबीच सीमा रेजई नामक राष्ट्रिय टोलीकी बक्सरलाई तालिबानले ज्यान मार्ने धम्की दिएको छ ।  बक्सिङ जारी राखेमा मारिदिने भनी उनलाई तालिबानले धम्की दिएको हो ।  हालै उनले एक अन्तर्वार्तामा बताइन्, ‘तालिबानले काबुलमा कब्जा गर्दा म कोचसँग मिलेर अभ्यास गर्र्दै थिएँ । केही मानिसले तालिबानलाई एक महिला पुरुष प्रशिक्षकसँग मिलेर अभ्यास गरिरहेको भनी पोल लगाए । त्यसपछि तालिबानले मलाई बक्सिङ बन्द गर, नत्र मारिदिन्छौं भने ।’ त्यसपछि रेजईले अफगानिस्तान छोडेर ज...

तालिबानले दियो भारतलाई धम्की– सेना पठाए राम्रो हुँदैन

एजेन्सी।तालिबानका प्रवक्ता मोहम्मद सुहेल शाहिनले भारतले अफगानिस्तानमा सेना पठाए राम्रो नहुने धम्की दिएका छन्।उनले अफगानिस्तानको विकास निर्माण र पनुर्निर्माणमा भारतले गरेको कार्यको प्रशंसा गर्दै आन्तरिक मामिलामा हस्तक्षेप गर्न सेना पठाए नराम्रो हुने बताएका हुन्।“यदि सैन्य रुपमा भारतको उपस्थिति अफगानिस्तानमा हुन्छ भने त्यो राम्रो हुँदैन।भारतले अन्य देशका सेनाको हालत पक्कै देखेको छ।यसैकारण भारतको लागि यो खुला पुस्तक पनि हो”,शाहिनले भने।