एलोन मस्कले एप्पलले ट्विटरलाई आफ्नो एप स्टोरबाट हटाउने धम्की दिएको बताएका छन् । उनले एप्पलले धम्की दिनुको कारण भने नबताएको जनाएका छन् । उनले आइफोन निर्माताले सामाजिक सञ्जालमा विज्ञापन गर्न बन्द गरेको बताए । ट्विटर र टेस्लाका अर्बपति सीईओले मस्कले एप्पलले सामग्री मध्यस्थताको मागलाई लिएर ट्विटरलाई दबाब दिइरहेको जिकिर गरे । मस्कले भने- ‘एप्पलद्वारा लिइएको […]